तपाइँले कुनै प्रोडक्ट सर्भिस वा सेवामा विभिन्न अफरहरू दिने गरेको त कयौं पटक सुन्नु भएको होला । वा भनौं कुनै कम्पनी वा सर्विस प्रोभाइडर बोनस अंक दिने गर्दछन् । तर मलेशियामा ग्राहकहरूलाइ कथित रूपमा एक यस्तो सेवा प्रदान गरिने गरिएको थियो । जसमा ९ पटक कार धुने ग्राहकलाइ फ्री सेक्सको प्रस्ताव गरिएको थियो । गत हप्त क्वालालाम्पुरको नजिकै प्रहरीले एक यस्तो कार वास सेन्टरको पर्दाफाश गरेको छ, जसको एक मसाज सेन्टरसंग सेक्स वर्कर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको थियो । यस कुराको खुलासा त्यतिबेला भएको थियो । जुन बेला एक प्रहरी अधिकारी यस अफर प्राप्त गर्दै त्यस मसाज सेन्टरमा पुगेका थिए । प्रहरीले त्याहाँ छापा मार्दा सेक्स वर्करहरू ती ग्राहकहरूका साथमा भेटिए, जसमध्ये धेरै जना संग कार वास सेन्टरको अफर भएको कार्ड थियो । यस अपरेशनका इन्चार्ज इम्मी शाह फादिलले बताए अनुसार हामीले यस कुराको सुराकी पाएपछि त्याहाँ छापा मारेका थियौं । धेरै मानिसहरूका साथमा यस प्रकारको कार्ड भेटिएपछि हामीलाइ शंका लागेको थियो । त्यसपछि हामीले अपरेसन शुरू गर्यौ । ती अधिकारीले बताए अनुसार उनीहरूले त्यस पार्लरमा छापा मार्दा त्यस्ता पांच जना ग्राहकहरू भेटिए, जसले त्यस कार सेन्टरमा निश्चित समयभित्र नौ पटक आफ्नो कार धुन दिएका थिए र दशौं पटकमा फ्री सेक्सको अफर स्वरूप कार्ड प्राप्त गरेका थिए । यस छापामारीमा नौ जना भियतनामी महिलाहरूलाइ पक्राउ गरिएको थियो । जसको उमेर १८ देखि २८ बर्षको बिचमा रहेको प्रहरीले जनाएको छ । ती अधिकारीले बताए अनुसार उनीहरूले त्यस पार्लरमा छापा मार्दा त्यस्ता पांच जना ग्राहकहरू भेटिए, जसले त्यस कार सेन्टरमा निश्चित समयभित्र नौ पटक आफ्नो कार धुन दिएका थिए र दशौं पटकमा फ्री सेक्सको अफर स्वरूप कार्ड प्राप्त गरेका थिए । यस छापामारीमा नौ जना भियतनामी महिलाहरूलाइ पक्राउ गरिएको थियो । जसको उमेर १८ देखि २८ बर्षको बिचमा रहेको प्रहरीले जनाएको छ।
Click Hereकार वासिङमा सेक्स फ्री अफर !
IntertainmentWednesday, December 26, 2012 | comments
Labels:
Intertainment
१७ बर्षकी युवतीसंग १३ पटक सेक्स !
INTERSTINGSaturday, December 15, 2012 | comments
इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरका साथ सेक्स गर्नका लागि पैसा दिएको आरोप अश्विकार गरेका छन् । उनीमाथी मिलानमा मुद्दा चलिरहेको छ । बर्लुस्कोनीका अनुसार उनको घरमा कहिल्यै पनि ‘ सेक्स संग जोडिएको’ कुनै कार्यक्रमको आयोजना नभएको बताएका छन् । उनी यस मुद्दाको सुनवाईमा अचानक पुगेका थिए ।
बर्लुस्कोनीले उनको एक पार्टीमा करीमा अल-महरूग नामकी ती युवती आएको भने स्विकार गरेका छन् साथै उनले ती युवतीको उमेर सोध्दा २४ बर्षको भएको बताएकी थिइन् । अल-महरूगले भने आफुसंग १७ बर्षको उमेरमा पूर्व प्रधानमन्त्री बर्लुस्कोनीले १३ पटक सेक्स गरेका थिए भन्ने आरोप लागएकी छन् । इटलीमा १८ बर्ष भन्दा कम उमेरकी युवतीसंग यौन सम्बन्ध राख्नका लागी पैसा दिन पाइँदैन् । बर्लुस्कोनी रूबी नामले चिनिने अल-महरूगका साथ त्यतिबेलासम्म सेक्स गरेका थिए, जब उनी १७ बर्षकी थिइन् । यसका लागी उनलाइ पैसा पनि दिइएको भन्ने आरोप लगाइएको छ । त्यति बेला बर्लुस्कोनी ७० बर्षका थिए । उनीमाथि प्रधानमन्त्रीको प्रभावको प्रयोग गर्दै ती युवतीलाइ प्रहरी हिरासतबाट छुटाउनका लागी मद्दत गरेका थिए भन्ने पनि आरोप पनि लागेको छ । तर बर्लुस्कोनीले भने उनले कहिल्यै पनि मिलान प्रहरीमाथि कुनै प्रकारको दबाव दिएका छैनन् भनेका छन् । मोरक्कोबाट आएकी अल-महरूग चोरीको एक आरोपमा पक्राउ परेकी थिइन् । सेक्स पार्टिहरूसंग जोडिएको यस मुद्दामा बर्लुस्कोनीले ती ७८ जना साक्षीहरूको सूची पेश गरेका छन्, जसमा उनले रियाल म्याड्रिडका फ़ुटबलर क्रिस्टियानो रोनाल्डो र हलीउड स्टार जर्ज क्लूनी पनि समाबेस छन्र । यी सबै बर्लुस्कोनीको एक पार्टीमा पाहुना भैसकेका छन् । उनले यी सबै जनाका लागी आफुले डिनरको आयोजना गरेका थिए । जसमा सबैजनाले साथमा बसेर खाना खाएका थिए ।

INTERSTING
भित्र सांसदको लडाइँ, बाहिर महिलाको नांगो तमासा (फोटो र भिडियोसहित)
dailynews| comments
युक्रेनी संसदको नयाँ सत्र हिजो नाटकीय रुपमा सुरु हुँदा संसद भवनभित्र सांसदहरु भकुराभकुर गरे भने भवन बाहिर महिलाहरुले नांगो प्रदर्शन गर्न भ्याए ।
माइनस ३ डिग्री सेल्सियसको चिसो तापक्रममा पनि संसद च्याम्बरभित्र सांसदहरुको लडाइँ तथा बाहिर टपलेस महिलाहरुको तमासाले माहोल निकै तातेको थियो । विपक्षी नेतृलाई विनाकारण जेलमा हालिएको विरोधमा महिला अधिकारवादी संस्था फिमेनसँग आबद्ध महिलाहरु संसद भवन बाहिर टपलेस प्रदर्शनमा उत्रिएका हुन् ।
अक्टोबरको विवादास्पद चुनावपछि पहिलोपटक बसेको संसद बैठकमा दुइजना सत्तारुढ दलका सांसदलाई सपथग्रहण लिनबाट विपक्षी सांसदहरुले रोकेपछि हंगामा भएको थियो । कट्टरपन्थी राष्ट्रवादी दलका सांसदहरुले सत्तारुढ दलका बाउछोरा सांसदलाई सपथग्रहण गर्न नदिन ढोका नै थुनेर बसेका थिए ।
संसद भवनभित्र सांसदहरुको धक्कामुक्की चलिरहँदा बाहिर टपलेस महिलाहरुको प्रदर्शन निकै रोचक थियो । उनीहरुले संसद भ्रष्ट सासकहरुको अखडा भएको भन्दै विनाकारण जेलमा राखिएकी विपक्षी नेतृलाई रिहा गर्न माग गरेका थिए । ती अर्धनग्न महिलाहरुलाई केहीबेरमा पुलिसले पक्रेको थियो ।
Labels:
dailynews
सेक्सी विद्या बालनको बिहे एक घण्टामा सकियो
dailynews| comments
'द डर्टी पिक्चर' नामक बलिउड फिल्ममा उत्कृष्ट अभिनय गरेर भारतको राष्ट्रिय पुरस्कार प्राप्त गरेकी बलिउड अभिनेत्री विद्या बालन बैवाहिक सुत्रमा बाँधिएकी छिन् । विद्याले भारतका व्यवसायी तथा युटिभी मोशन पिक्चरका सिईओ सिद्धार्थ राय कपुरसँग विवाह गरेकी हुन् ।
विद्याको विवाह मुम्बईस्थित एक मन्दिरमा शुक्रबार बिहान स्थानीय समय अनुसार ४ बजेर ४५ मिनेटमा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विद्याको विहेको समयमा दुबैपक्षका परिवारका साथमा केही नजिकका साथीहरु मात्रै उपस्थित भएको पनि जनाइएको छ ।
विद्याको विवाह समारोह करिब एकघण्टा मात्रै चलेको एक भारतीय सञ्चारमाध्यमले दाबी गरेको छ । यससँगै विद्या सिद्धार्थकी तेस्री पत्नी बनेकी छिन् । सिद्धार्थको यसअघि नै दुईपटक विवाह भई सम्बन्धविच्छेद भईसकेको जनाइएको छ । विद्या भने पहिलो पटक विवाह बन्धनमा बाँधिएकी हुन् ।
३४ वर्षीया केरलकी अभिनेत्री विद्याले ७ वर्षअघि ठूलो पर्दामा काम गर्न सुरु गरेकी थिइन् । उनले सन् २००५ मा बलिउड फिल्म ‘परिणिता’बाट ठूलो पर्दामा अभिनय गर्न सुरु गरेकी हुन् ।

दुबै तातेपछि सेक्स गर्न मझा
EntertainmentFriday, December 14, 2012 | comments
निर्माणाधीन ‘हमेसा चलचित्रमा नायिका रेखा थापासँग अभिनय गरेका उदीयमान नायक सवीन श्रेष्ठले अहिलेसम्म विवाह गरेका छैनन् । तर, कृष्णप्रसाद भट्टराईले भनेजस्तै उनी अविवाहित भए पनि ‘कुमार’ चाहिँ हैनरै’छन् । पहिलो चुम्बन र यौनको अनुभवबारे अनलाइनखबरको प्रश्नमा नायक श्रेष्ठ भन्छन्- ‘केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले याद नभएको होला ।’ यद्यपि नायक श्रेष्ठ कथाले माग्यो भन्दैमा बेडसिन भने नदिने पक्षमा छन् । भर्खरै एक युवतीसँग दोहोरो प्रेममा डुबेका श्रेष्ठ आफूलाई रेखा थापा, श्रृष्टि श्रेष्ठ र सदीक्षा श्रेष्ठ खुबै ‘सेक्सी’ लाग्ने बताउँछन् ।
हमेसा कस्तो सिनेमा हो ?
यो एक लभस्टोरी र द्वन्द्वप्रधान सिनेमा हो । मैले यो सिनेमामा राम्रै काम गरेको छु जस्तो लाग्छ ।
प्राय सिनेमामा रेखा थापासँग देखिनुहुन्छ, जोडी कहिलेसम्म जम्ला ?
मलाई त लामै समयसम्म जम्छ जस्तो लाग्छ । उहासँग काम गर्न सजिलो पनि लाग्छ मलाई ।
तपाईलाई आफू कस्तो मानिस हुँ जस्तो लाग्छ ?
म सादा जीवन, उच्च बिचार बोकेको मानिस हँु । १२ बर्षदेखि यो क्षेत्रमा संघर्षरत छु । म एक मिहिनेती मानिस हुँ ।
रेखाभन्दा बाहिरको ब्यानरमा नजम्नु भएको हो ?
होइन, मैले नायिका बिनिता बरालसँग फुलस्टपममा पनि काम गरें । जम्न त मेरो जोडी विनितासँग पनि जमेकै हो । तर, व्यापार गर्न सकिएन ।
एक्लै हुँदा युवतीबारे कत्तिको सोचिन्छ ?
स्कुल पढ्दा त खुबै सोच्थे । तर ,अहिले करिअरको बारेमा बढी सोच्ने भएकाले पनि त्यता खासै ध्यान जाँदैन ।
पुस्तक पढ्ने बानी कत्तिको छ ?
पुस्तक पढ्ने बानी छ । पल्पसा क्याफे बल्ल पढ्दैछु । जोक्स, म्यागजिन पढिरहेको छु । पुस्तकहरु खुबै पढ्छु ।
कस्ता युवतीले आकर्षण गर्छन् ?
आँखा राम्रो र नशालु भएका, हातका औंला लामा भएका र सफा युवतीले खुबै लोभ्याउँछन् ।
प्रेम कत्तिको गरियो ?
दोहोरो प्रेम त खासै भएको छैन । तर, भर्खर-भर्खर परेको छु ।
कति भयो प्रेम गर्न थाल्नुभएको ?
हाम्रो प्रेम भएको १ बर्ष भयो होला । उनलाई मनाउन खुबै गाह्रो भयो मलाई । तर, मनपरेकाले आफ्नो नबनाई रहनै सकिँन ।
पहिलो चुम्बन याद छ ?
खासै याद गरेको छैन । केटा मान्छे भएपछि चुम्बन, सेक्स त अवश्य हुन्छ नै । तर, चुम्बन गर्नेबेला अलिकति आवेशमा आउने भएकाले पनि याद नभएको होला ।
पहिलो सेक्स कति बर्षको उमेरमा भयो त ?
म यस्तै २४ बर्षको थिएँ होला, जतिबेला मैले सेक्सको अनुभव गरेको थिएँ ।
नायक भएपछि युवतीले कत्तिको प्रस्ताव गर्छन् ?
प्रेम प्रस्तावभन्दा पनि कामलाई मनपराउँछन् । तर, मलाई सवीन मनपर्छ भनेर मरिहाल्दैनन् ।
आफ्नो अंगमा कुन मनपर्छ ?
मलाई आँखा खुबै मनपर्छ । मेरो आँखाको रंग परिवर्तन भैराख्छ भन्छन् ।
नेपालका तीन सेक्सी युवती को-को लाग्छन् ?
रेखा थापा, श्रृष्टि श्रेष्ठ, सदीक्षा श्रेष्ठ मलाई खुबै सेक्सी लाग्छन् ।
विश्वमा कुन सेलिब्रेटी देख्दा आफुमा सेक्स डिजाइर भएको जस्तो लाग्छ ?
करिना कपुर र ऐश्वर्या राय देख्दा मन नै थाम्न सक्दिन ।
अब नेपालका को-को कलाकारसँग काम गर्न मन छ ?
सबैसँग मन लागेको छ । तर, मिस नेपाल श्रृष्टि श्रेष्ठ सिनेमा क्षेत्रमा आउनुभयो भने उहाँसँग काम गर्न मन लागेको छ ।
के मनपर्छ श्रृष्टिको तपाईलाई ?
उहाँको आँखा र ओठले खुबै लोभ्याउँछ ।
अब कस्तोखालको भूमिकामा काम गर्न मन लागेको छ ?
आमिर खान टाइपको सिनेमा गर्न मन लागेको छ । आमिरले रंगीला, गजिनीमा निर्वाह गरेको भुमिका मलाई पनि गर्न मन छ । नेपालमा भर्खरै मात्रधन्दामा अर्पण थापाले गर्नुभएको जस्तो भूमिका गर्न मन छ ।
बिहे कहिले गर्ने त ?
बिहे अब ३ बर्षपछि गर्ने सोचाइमा छु । बिहे गर्ने मानिस रोजिसकंे, अब करिअरलाई केही उचाइमा पुर्याएर बिहे गर्छु
फिल्म लाईनलाई कस्तो पाउनुभयो ?
मैले सोचेभन्दा धेरै फरक पाएँ । यहा नाम, इज्जत र पैसा छ । अहिले कलाकारहरु सक्षम बन्न सक्ने अवस्था छ ।
सवीन श्रेष्ठले छोटो समयमै आफ्नो पारिश्रमिक बढायो भन्छन् नि ?
मैले त्यस्तो केही पनि गरेको छैन । म काम गरेअनुसारको पारिश्रमिक दिनुहोस् भन्छु । निर्माता बच्यो भने हामी पनि बाँच्ने हो भन्ने सिद्धान्त मेरो छ ।
कस्तोबेलामा सेक्स गर्न मन लाग्छ ?
मलाई मात्र मन लागेर हुँदैन, आफ्नो सहकर्मीलाई पनि मन लाग्नुपर्छ । चिसो मौसममा दुबैजना तातेपछि सेक्स गर्नुको मजा नै बेग्लै छ । आफ्नो सहकर्मीको रुचि जाग्नु पर्यो । चिसो चिसो मौसममा मजा आउँछ । मलाई मात्र इच्छा जागेर भएन ।
सिनेमाभित्र बेड सिन र किस कति हदसम्म दिनुहुन्छ ?
म त्यस्तो सिनेमा गर्दिँन । कथाले मागेअनुसारको म दिन्न ।
प्रस्तुती : बिजय आवाज
Labels:
Entertainment
रेष्टुरेन्टमा छापा, २४ युवा-युवती आपत्तिजनक अवस्थामा पक्राउ
dailynews| comments
बुटवल, मंसिर २९, क्याबिन, रेष्टुरेन्ट यौन व्यवसायको माध्यम बनेपछि प्रहरीले यहाँका क्याबिन, रेष्टुरेन्टमा निगरानी बढाएको छ। क्याबिन रेष्टुरेन्टमा खाजा र खाना खानेभन्दा काम गर्ने महिला वेयटरसँग यौन प्यास मेटाउन ग्राहक जान थालेपछि प्रहरीले निगरानी बढाउन थालेको हो। बुधबार राति प्रहरीले आधा दर्जन क्याबिन रेष्टुरेन्टबाट आपत्तिजनक अवस्थामा १४ जना पुरुष र १० युवतीलाई नियन्त्रणमा लिएको छ।
उनीहरुलाई बुटवलको विभिन्न ठाउँमा रहेका कोशिश, कटेज, हट चिल्ली बार, मनकामना रेष्टुरेन्ट, ककटेल डिङस्, एवान रेष्टुरेन्ट र सानु रेष्टुरेन्टबाट नियन्त्रणमा लिइएको हो।
पटक-पटक सचेत गराउ”दा समेत यहा”का क्यावीन रेष्टुरेन्ट यौन व्यवसायको सम्पर्क गर्ने सिधा माध्यम बनेको र यसले समाजलाई विकृतितिर लगिरहेकोले निगरानी बढाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामेश्वर कार्कीले बताए। क्याविन रेष्टुरेन्टले पटक-पटक पालना गर्नुपर्ने आधारसंहिता उल्लघंन गरेकोले उनीहरु विरुद्ध कडा रुपमा उत्रने प्रहरीले तयारी गरेको छ।
महिला वेयटर ग्राहकसँगै बसेर खान नपाउने, पोसाक लगाउनुपर्ने, परिचयपत्र लगाउनुपर्ने लगायतका बुँदालाई कार्यान्वयन गर्न होटल तथा रेष्टुरेष्ट व्यवसायी संघलाई प्रहरीले आग्रह गरेको थियो। ‘पटक-पटक भन्दा लागेन, वेयटर लिएर रेष्टुरेन्टको ग्राहक लजमा बिना इन्ट्री बसेको समेत पाइएको छ- प्रहरी निरिक्षक कार्कीले भने।
बुटवलको यौन बजारमा क्याविन रेष्टुरेन्टका वेयटर महिला धेरै भएको र रेष्टुरेन्ट यौन व्यवसायको सम्पर्क माध्यम बनेकोले प्रहरीले कारवाही तिब्र पार्ने जनाएको छ। एउटा रेष्टुरेन्टबाट एक वर्षमा पाँच पटकसम्म एक जना महिला वेयटरलाई आपत्तिजनक अवस्थामा भेटेर पक्राउ गरी सुर्ध्रन चेतावनी दिएपनि व्यवहार नसुध्रेको प्रहरीको भनाई छ। ‘क्याबिन रेष्टुरेन्टको कार्यशैली नसुध्रेकोकोले वेयटर नसुध्रेका हुन्,’ प्रहरी निरीक्षक कार्कीले भने।
वेयटरसँग पक्राउ परेका अधिकांश ग्राहक सीमावर्ती भारतीय बजारका रहेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी व्यवसायी संघका महासचिव समुन्द्र जिसीले क्याविनको ढोका खुला हुनुपर्ने, वेयटर ग्राहकसगैं बस्न नपाउने जस्ता बिषयलाई कडाईका साथ कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह गरेको बताए। आचारसंहितालाई लागु नगर्ने मनपरी गर्ने रेष्टुरेन्ट र होटललाई कारवाही गरेको उनको भनाई छ। बुटवलमा अहिले ३० वटा क्याविन रेष्टुरेन्ट छन्। एउटा क्याविन रेष्टुरेन्टमा चारजनासम्म महिला वेयटर छन्। नागरिक अनलाइनबाट

सीएनएन हिरो पुष्पाले बिबाह नगर्ने ! 'मामु'को सम्बोधन नै पूर्ण
dailynewsMonday, December 10, 2012 | comments
२५ मंसिर, काठमाडौं । सानो झोलुंगोमा तीनमहिने काखेनानी आफ्नै तालमा खेलिरहेकी छिन् । आफूलाई जन्म दिने आमाबाबु कहाँ छन्, उनलाई पत्तो छैन । तैपनि उनले आमाको न्यानो काखको अभाव भोग्नुपरेको छैन । अरु दाजुदिदीले जस्तै उनले पनि माया गर्ने आमा पाएकी छिन् ।
‘यसले दूध खाई त…….हे…. हे नानी…आहा कति राम्री…….’ अलिपर रहेका बच्चाहरुको हूलबाट आइपुगेकी सीएनएन हिरो पुष्पा बस्नेतले ती नानीलाई काखमा राखेर खेलाउन थाल्नुभयो । ‘लौ हेर्नुस् कति ज्ञानी छ यो नानी’ पुष्पाले हाँस्दै यसोभन्दा काखमा रहेकी ती अवोध बालिका पनि मुस्काइन् । झट्ट हेर्दा ती नानी पुष्पाकै गर्भबाट जन्मेकी छोरी जस्तै देखिन्छिन् । अझ जन्म दिने आमाले भन्दा पनि बढी माया, ममता र स्याहारसम्भार उहाँले दिनुभएको छ ।
‘मामु मामु हेर्नुस् न ड्राईभर फेरि माथि गयो’ अलिपर खेल्दै गरेकी बालिका आएर भनिन् । ‘ए ड्राइभर नचल बाबु, यता आउ’ पुष्पाले भन्न नभ्याउँदै केटो भूईंमा बस्यो र ज्ञानी भएर खेल्न थाल्यो । ‘भोलिपर्सि ड्राइभर बन्छु भन्छ, त्यसैले उसलाई हामी ड्राइभर भन्छौं’ पुष्पाले हाँस्दै भन्नुभयो ।
यस वर्षको सीएनएन हिरोको उपाधि जित्न सफल पुष्पा बस्नेतले स्थापना गर्नुभएको प्रारम्भिक बाल विकास केन्द्रको दृश्य हो यो । आफूहरुलाई यति धेरै माया गरेर पालनपोषण र शिक्षा-दीक्षा दिने पुष्पालाई सबै बालबालिको मामु भनेर सम्बोधन गर्छन् । ‘सबैले मामु भनेर सम्बोधन गर्छन्, सुन्दा साह्रै गर्वको अनुभूति हुन्छ’ पुष्पाले भन्नुभयो-’आमा भन्ने शब्द आफैंमा महत्वपूर्ण छ नि ।’
केन्द्रमा ३ महिनदेखि १७ वर्ष उमेरसम्मका ४० भन्दा बढी बालबालिका छन् । यी बालबालिकाका आमाबाबु जेलमा छन् । आमाबाबुसँगै जेलमा बसेका बालिकाबालिकालाई उद्दार गरेर शिक्षा-दीक्षा दिने महान काममा लागेबापत पुष्पाले यति ठूलो सम्मान पाउनुभएको छ ।
‘यिनै छोराछोरी’ नै सबैथोक
राजधानीको सम्पन्न परिवारमा जन्मेर पनि दुःख पाएका बालबालिकाको लागि काम गरेकी पुष्पालाई अब अरु केही चाहिएको छैन । उहाँ सँगैका साथीसँगी कोही बिदेशमा छन् । कोही घरजम गरेर बसिसके । ‘मलाई त यही आनन्द भैसक्यो, हेर्नुस् त यतिका धेरै छोराछोरी छन्’ हामीसितको कुराकानीमा फुरुँग हुँदै पुष्पाले भन्नुभयो । ‘यिनका त बाबुआमा छन्, भोलि पर्सि जान्छन् नि हैन र ?’ हाम्रो प्रश्नमा एकछिन पुष्पा भावुक हुनुभयो । उतिखेरै भन्नुभयो-’यिनीहरु गए, अरु फेरि मामु भन्दै आईहाल्छन् नि ।’ तर भनेजस्तो त्यो क्षण बेहोर्न त्यति सजिलो छैन भन्ने उहाँलाई लागेको छ । ‘मलाई अहिले मामु भन्नेहरु भोलि पक्कै छोडेर जान्छन् । त्योबेला म उनीहरुको वरपर नै पर्दिन । उनीहरु गएपछि फेरि सामान्य अवस्थामै र्फकन्छुहोला’ पुष्पाले त्यो दिन सम्झँदै भन्नुभयो ।
‘सधैं यसैगरी होला र ? आफ्नो पनि त जिन्दगी होला ? बिहे गर्नुपर्ला ?’ हाम्रो प्रश्नमा पुष्पाले भन्नुभयो-’किन गर्ने बिहे ? बिहे गर्नैर्पर्छ भन्ने छैन, लाइफ चलाउने हो । मेरो त चलिरहेको छ । यस्तो आनन्द र सुन्दर जीवन अरु छैन । बिहे गर्यो, छोराछोरी पायो, अनि छोराछोरी साथमा छैनन् भन्छन् कतिपय बा-आमा । हेर्नुस् त कति समस्या छ ।’
केन्द्रमा रहेका बालबालिकालाई राम्रो बनाउने योजना मात्रै रहेको पुष्पाले बताउनुभयो । राम्रो शिक्षादिक्षा पाएपछि भोलिपर्सि उनीहरुका बा-आमालाई जिम्मा लगाउने र अरु बालबालिकाको पनि यसैगरी पालनपोषण गर्ने उहाँको थप योजना छ ।
पुलिस बन्ने रे छोराछोरी
आमाबाबुसँगै जेलमा पर्दा धेरै बालबालिकाले प्रहरी देखेका छन् । त्यसैले पुष्पासँग रहेका अधिकाँश बालबालिकालाई प्रहरी नै बन्ने सपना छ । ‘जेलमा प्रहरी देखेकोले हुन सक्छ धेरै प्रहरी बन्ने भन्छन्’ पुष्पाले भन्नुभयो । कतिपयलाई ड्राइभर बन्ने चाहना पनि छ ।
Labels:
dailynews
गङनम स्टारले अमेरिकासँग माफी मागे
dailynews| comments
गङनम स्टाइल बोलको प्यारोडी गीतबाट संसारभर चर्चामा रहेका दक्षिण कोरियाली गायक साईले अमेरिकासँग माफी मागेका छन् । गीतका कारण संसारका संगीतप्रेमीहरुको ध्यान तान्न सफल यी र्याफरले आखिर किन माफी माग्नुपर्यो सुपर पावर अमेरिकासँग ?
र्यापर साईले सन् २००४ मा एउटा जोसले भरिएको गीत गाएका थिए । बिरोध प्रर्दशनको उदेश्यले आयोजित एक कन्र्सटमा अमेरिका बिरोधी हिंसात्मक भावनाले भरिएको गीत गाएका थिए । गीतमा कोरियाली जनतालाई यातना दिन आदेश दिने अमेरिकीलाई पिडादायी मृत्यु दिन आह्वान गरिएको थियो, त्यो अश्लिल शब्दको प्रयोग गरेर ।
तर, यतिबेला साईको चर्चा बिश्वब्यापी छ । उनलाई अमेरिकी संगीतप्रेमीले पनि खुवै मन पराईरहेका छन् । माइकल ज्याक्सनजस्ता अमेरिकी पप सम्राटले मात्र हैन कोरियालीले पनि पश्चिमी संगीत पारखीको मन जित्न सक्छन भन्ने साईले देखाएका छन् ।
सायद यही कारण होला अब साईलाई अमेरिकासँगको सम्बन्ध सुधार्नु छ । त्यसैले उनले आठ बर्षपछि आएर अमेरिकासँग औपचारिकरुपमा माफी मागेका छन् ।
इराक युद्धमा दुई कोरियालीको मृत्यु भएपछि त्यस्तो बिबादित गीत गाउन पुगेको उनले स्पस्टीकरण दिएका छन् ।
आगामी डिसेम्बर २१ मा ह्वाइट हाउसमा आयोजना हुन लागेको कन्र्सटमा अमेरिकी राष्ट्रपति बराक ओबामा र पत्नी मिसेल पनि सहभागी हुने भएपछि साईले क्षमायाचना गरेका हुन् ।
Labels:
dailynews
गायक सोनु र अभिनेता संजय दत्तको घरमा छापा
EntertainmentSunday, December 9, 2012 | comments
बलिउडका चर्चित अभिनेता संजय दत्त र गायक सोनु निगमको घरमा भारतीय आयकर विभागले छापा मारेको छ । भारतीय आयकर विभागले शुक्रबारको दिन अभिनेता संजय र गायक सोनुको घरमा छापा मारेपनि खबर भने आजमात्रै सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचारका अनुसार विभागले संजय र सोनुलाई लामो बयान समेत लिएको छ । तर, यो कुराको बारेमा संयज र सोनुले भने केही नबताएको जनाइएको छ । संजय दत्त बलिउड अभिनेता हुन् भने राजनीतिक परिवारसँग पनि सम्बन्ध जोडिएका व्यक्ति हुन् । उनले एक फिल्म खेलेको करोड बढी रकम दिने गरेका छन् ।
त्यस्तै सोनु निगम भारतका एक चर्चित गायक त हुँदै हुन् । साथै उनी बलिउडमा सबैभन्दा बढी पैसा कमाउने गायकहरु मध्येमा पनि पर्ने गर्छन् । उनी कन्सर्टका लागि भारत बाहिरका मुलुकमा पनि अधिक जानेमा पर्छन् ।
बलिउडका चर्चित कलाकारका घरमा भारतीय आयकर विभागले छापा मारेको यो पहिलो घटना भने होइन । यसअघि विगत डेढ वर्षअघि नायिकाहरु कैटरिना कैफ र प्रियंका चोपडाको घरमा पनि त्यहाँको आयकर विभागले छापा मारेको थियो ।

चीनमा भयो हस्तमैथुन प्रतियोगिता (फोटोफिचर सहित)
INTERESTINGTuesday, December 4, 2012 | comments
यो दुनियामा प्रतियोगिता पनि कस्ता कस्ता हुन्छन् हँ ? हुँदाहुँदा निकै कठोर कानून भनिएको चीनमा समेत हस्तमैथुन प्रतियोगिता भएको छ ।
विश्व एड्स दिवसको अवसरमा एचआइभीको खतरा मुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न भन्दै यस्तो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
वाकाथन नाम दिइएको उक्त प्रतियोगितालाई सेक्स टोय निर्माता Aihuirun.com ले प्रायोजन गरेको हो ।
प्रतियोगितामा दश जना पुरुष प्रतियोगीहरु सहभागी थिए । प्रतियोगीहरुले आफ्नो लिंगलाई सुन्तला रंगको मगले छोपेर एक हातले हस्तमैथुन गरेका थिए । हस्तमैथुनमा लिप्त प्रतियोगीहरुका अगाडि निकै सेक्सी मोडेलहरुले विभिन्न यौन खेलौनाहरुको साथमा नाच देखाएका थिए । प्रतियोगिता ग्वाङ्डोङ प्रान्तको सेन्झेन सहरमा सम्पन्न भएको हो ।
Labels:
INTERESTING
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)