तपाइँले कुनै प्रोडक्ट सर्भिस वा सेवामा विभिन्न अफरहरू दिने गरेको त कयौं पटक सुन्नु भएको होला । वा भनौं कुनै कम्पनी वा सर्विस प्रोभाइडर बोनस अंक दिने गर्दछन् । तर मलेशियामा ग्राहकहरूलाइ कथित रूपमा एक यस्तो सेवा प्रदान गरिने गरिएको थियो । जसमा ९ पटक कार धुने ग्राहकलाइ फ्री सेक्सको प्रस्ताव गरिएको थियो । गत हप्त क्वालालाम्पुरको नजिकै प्रहरीले एक यस्तो कार वास सेन्टरको पर्दाफाश गरेको छ, जसको एक मसाज सेन्टरसंग सेक्स वर्कर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको थियो । यस कुराको खुलासा त्यतिबेला भएको थियो । जुन बेला एक प्रहरी अधिकारी यस अफर प्राप्त गर्दै त्यस मसाज सेन्टरमा पुगेका थिए । प्रहरीले त्याहाँ छापा मार्दा सेक्स वर्करहरू ती ग्राहकहरूका साथमा भेटिए, जसमध्ये धेरै जना संग कार वास सेन्टरको अफर भएको कार्ड थियो । यस अपरेशनका इन्चार्ज इम्मी शाह फादिलले बताए अनुसार हामीले यस कुराको सुराकी पाएपछि त्याहाँ छापा मारेका थियौं । धेरै मानिसहरूका साथमा यस प्रकारको कार्ड भेटिएपछि हामीलाइ शंका लागेको थियो । त्यसपछि हामीले अपरेसन शुरू गर्यौ । ती अधिकारीले बताए अनुसार उनीहरूले त्यस पार्लरमा छापा मार्दा त्यस्ता पांच जना ग्राहकहरू भेटिए, जसले त्यस कार सेन्टरमा निश्चित समयभित्र नौ पटक आफ्नो कार धुन दिएका थिए र दशौं पटकमा फ्री सेक्सको अफर स्वरूप कार्ड प्राप्त गरेका थिए । यस छापामारीमा नौ जना भियतनामी महिलाहरूलाइ पक्राउ गरिएको थियो । जसको उमेर १८ देखि २८ बर्षको बिचमा रहेको प्रहरीले जनाएको छ । ती अधिकारीले बताए अनुसार उनीहरूले त्यस पार्लरमा छापा मार्दा त्यस्ता पांच जना ग्राहकहरू भेटिए, जसले त्यस कार सेन्टरमा निश्चित समयभित्र नौ पटक आफ्नो कार धुन दिएका थिए र दशौं पटकमा फ्री सेक्सको अफर स्वरूप कार्ड प्राप्त गरेका थिए । यस छापामारीमा नौ जना भियतनामी महिलाहरूलाइ पक्राउ गरिएको थियो । जसको उमेर १८ देखि २८ बर्षको बिचमा रहेको प्रहरीले जनाएको छ।
Click HereHome
Intertainment
कार वासिङमा सेक्स फ्री अफर !
कार वासिङमा सेक्स फ्री अफर !
Wednesday, December 26, 2012 | comments
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)
Post a Comment