Showing posts with label INTERSTING. Show all posts
Showing posts with label INTERSTING. Show all posts

१७ बर्षकी युवतीसंग १३ पटक सेक्स !

Saturday, December 15, 2012 | comments

इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीले कम उमेरकी नाइट क्लब डान्सरका साथ सेक्स गर्नका लागि पैसा दिएको आरोप अश्विकार गरेका छन् । उनीमाथी मिलानमा मुद्दा चलिरहेको छ । बर्लुस्कोनीका अनुसार उनको घरमा कहिल्यै पनि ‘ सेक्स संग जोडिएको’ कुनै कार्यक्रमको आयोजना नभएको बताएका छन् । उनी यस मुद्दाको सुनवाईमा अचानक पुगेका थिए ।
बर्लुस्कोनीले उनको एक पार्टीमा करीमा अल-महरूग नामकी ती युवती आएको भने स्विकार गरेका छन् साथै उनले ती युवतीको उमेर सोध्दा २४ बर्षको भएको बताएकी थिइन् । अल-महरूगले भने आफुसंग १७ बर्षको उमेरमा पूर्व प्रधानमन्त्री बर्लुस्कोनीले १३ पटक सेक्स गरेका थिए भन्ने आरोप लागएकी छन् । इटलीमा १८ बर्ष भन्दा कम उमेरकी युवतीसंग यौन सम्बन्ध राख्नका लागी पैसा दिन पाइँदैन् । बर्लुस्कोनी रूबी नामले चिनिने अल-महरूगका साथ त्यतिबेलासम्म सेक्स गरेका थिए, जब उनी १७ बर्षकी थिइन् । यसका लागी उनलाइ पैसा पनि दिइएको भन्ने आरोप लगाइएको छ । त्यति बेला बर्लुस्कोनी ७० बर्षका थिए । उनीमाथि प्रधानमन्त्रीको प्रभावको प्रयोग गर्दै ती युवतीलाइ प्रहरी हिरासतबाट छुटाउनका लागी मद्दत गरेका थिए भन्ने पनि आरोप पनि लागेको छ । तर बर्लुस्कोनीले भने उनले कहिल्यै पनि मिलान प्रहरीमाथि कुनै प्रकारको दबाव दिएका छैनन् भनेका छन् । मोरक्कोबाट आएकी अल-महरूग चोरीको एक आरोपमा पक्राउ परेकी थिइन् । सेक्स पार्टिहरूसंग जोडिएको यस मुद्दामा बर्लुस्कोनीले ती ७८ जना साक्षीहरूको सूची पेश गरेका छन्, जसमा उनले रियाल म्याड्रिडका फ़ुटबलर क्रिस्टियानो रोनाल्डो र हलीउड स्टार जर्ज क्लूनी पनि समाबेस छन्र । यी सबै बर्लुस्कोनीको एक पार्टीमा पाहुना भैसकेका छन् । उनले यी सबै जनाका लागी आफुले डिनरको आयोजना गरेका थिए । जसमा सबैजनाले साथमा बसेर खाना खाएका थिए ।

छोटा पहिरन लगाउने युवती असक्षम

Sunday, November 25, 2012 | comments

एक अध्ययनले छोटा तथा कामुक पहिरन लगाउने तथा कामुक देखिन चाहने महिलाहरू खासै क्षमतावान् नहुने तथ्य पत्ता लगाएको छ।  लाइभ साइन्समा प्रकाशित अध्ययन-प्रतिवेदनअनुसार अमेरिकाको ओहियोको क्यानयोन कलेजको एक समूहले उक्त तथ्य पत्ता लगाएको हो।  अनुसन्धानकर्ताहरूका अनुसार छोटा तथा कामुक पहिरन लगाउने युवतीहरू कम सक्षम हुन्छन्, जबकि सामान्य पहिरन लगाउने महिला बढी  क्षमतावान् हुन्छन्। अनुसन्धानकर्ता मनोविज्ञ सारा मुर्नेनका अनुसार अध्ययनमा १ सय ६ जना महिलासमेत गरी १ सय ६२ जना विद्यार्थी  सहभागी थिए। ती सबैलाई ३ समूहमा विभाजन गरी विभिन्न खालका पहिरन लगाएका युवतीका तस्बिर दिएर ती युवतीको बुद्धिमत्ता, सक्षमता  आदिको तुलना गर्न अर्‍हाइएको थियो। त्यस क्रममा लगभग सबैजसोले कम कपडा लगाएका अर्थात् सेक्सी पहिरन लगाएका युवतीहरूको  क्षमता, बुद्धि तथा निर्णय क्षमता सामान्य पहिरन लगाउने युवतीको भन्दा कम हुने बताएका थिए। मनोविज्ञहरूका अनुसार सेक्सी पहिरन  लगाउने सबै युवतीलाई कम क्षमतावान् भन्न नमिल्ने भए पनि कामुक पहिरन लगाउन मन गर्ने धेरैजसो युवती आफ्नो असक्षमता लुकाउन  पहिरनलाई कामुक बनाउने प्रयास गर्छन्।

सुन्दरीका गोप्य कुरा

Wednesday, November 21, 2012 | comments


काठमाडौं । पर्दामा चिटिक्क देखिने कलाकारहरुको गेटअप देखेर सर्वसाधारणले समेत नक्कल गर्छन् । कपाल त्यही शैलीमा मिलाउँछन्, हिंडाइको चाल पनि आफ्नो मनपर्ने कलाकारकै जस्तो बनाउँछन् । अझ फलानो नायकनायिकाजस्तो देखिएँ ? भन्दै दंग पनि पर्छन् ।

फ्यानलाई यसरी प्रभावमा पार्न उनीहरुले कतिसम्म गर्नुपर्छ तपाइँले कहिल्यै सोच्नुभएको छ ? चाँडै विवाह बन्धनमा बाँधिने बताइरहेकी नायिका सुमिना घिमिरेले विगत तीन वर्षदेखि दई छाकै भात खाएकी छैनन् रे । आफ्नो सुन्दरता जोगाउनै उनले यस्तो गरेकी हुन् । 'देख्दैमा छ्या यस्ती पनि नायिका ? भनेर कसैले प्याच्च भन्यो भने त बोर नै हुन्छ नि,' उनले भनिन्, 'फेरि मोटी भयो भने त फिल्ममा कसले खेलाउँछ र ।' मोटाउने पीरले नै उनले आलु समेत मुखमा हालेकी छैनन् रे । फलफूल, जुस, रोटी, उसिनेको तरकारी उनको नियमित खान्की हो । मासु त उनी उच्चारण गर्दा समेत मोटाइन्छ भनेर परे भाग्छिन् ।

अर्की अभिनेत्री नीता ढुंगाना शरिरको फिगर मेन्टेन गर्न नियमित जिम धाउँछिन् । तर उनी जीउ घटाउन होइन बढाउन जिम गईरहेकी छिन्, सात महिनादेखि । नीताले सुन्दर रहन गरेको प्रयास भने आफैंमा विवादस्पद जस्तो लाग्छ । एकातिर उनी मोटाउन जिम जान्छिन् भने अर्कोतिर एक छाक मात्रै भात खान्छिन् । बेलुका सुख्खा खान्की मन पराउने उनले बताइन् । पेट नबढोस् भनेर एक छाक मात्रै खाएको उनको तर्क छ । हिप बढाउन भने नीता नियमति विहान उठबस गर्छिन् ।

चार दशक उमेर पार गरेर समेत अभिनेत्री करिष्मा मानन्धरको रुप देखेर जोकोही भुतुक्क हुन्छन् । विहान नियमित दुई घण्टा योगा गर्ने उनको शैलीलाई पछ्याएकी छिन्, नायिका गरिमा पन्तले । करिष्माको रुपमा योगाले नै निख्खरता थपेको हुनसक्ने ठहर छ, गरिमाको । 'उहाँको सुन्दरताबाट म प्रभावित छु । तर त्यस्तै देखिन मैले योगा गरेको भने होइन । प|mेस हुन्छ त्यसैले गरेकी हुँ ।'

नायिका रेखा थपा आफू मोटाएको थाहा पाउनसाथै विहानविहान दौडिन थालेकी छिन् । पत्तै नपाई मोटाएको बताउने उनले एउटा फिल्ममा फुटबल खेलाडी बन्नुपर्ने हुँदा कुद्ने अभ्यास गर्दा मोटाएको थाहा पाइन् । 'ऐना हेरेको त गाला समेत पुक्पुक्क लागेछन्,' रेखाले भनिन्, 'तौल पनि बढेछ ।' सुन्दर देखिन भन्दा पनि स्वस्थ रहनका लागि आफू नियमित व्याम गर्ने रेखाको भनाई छ ।

अर्की सुन्दरी केकी अधिकारी पनि स्वस्थ रहन नियमति हल्का व्याम गर्छिन् । शरिर स्वस्थ रह्यो भने मात्रै सबै कुरा परिपक्व किसिमले गर्न सकिने हुँदा आफू शरिरको हेरचाहमा विशेष ध्यान दिने उनी बताउँछिन् । गर्मीमा पानी बढी खाने गर्छिन्, केकी । ग्ल्यामरस सिनबाटै डेब्यु नायिका बिनिता बराल नियमित एक घण्टा योगा गर्ने सुनाउँछिन् ।

अझै पनि निर्देशकहरुले सुन्दर अनुहार र बान्की परेको शारीरिक फिगर हेरेरै नायिका छनौट गर्छन् । जसले गर्दा कलाकारहरु आफ्नै कला निखार्न भन्दा पनि सुन्दरता निफन्न बढी ध्यान दिनुपर्ने बाध्यता छ । नभए कसले पत्याउने ? सुन्दरतासँगै कला पनि हेर्नुपर्ने बताउँछन्, निर्देशक आकाश अधिकारी । अर्का निर्देशक नरेश पौडेल त कलाकारको शारीरिक पक्ष दोस्रोमा राखेर कलाको जाँच पहले गर्नुपर्ने बताउँछन् । जे होस् कथाले मागेपछि सुन्दरता नबचाएर करियर बच्दैन ? कि कसो सुन्दरी महोदयहरु ?
-filmikhabar

गोरु भन्दा युवती सस्तो

Saturday, November 10, 2012 | comments


एजेन्सी-भारतको झारखण्ड राज्यमा पर्ने सिमडेगा जिल्लामा आदिवासीहरुको बाहुल्यता छ । यो ठाउँ बिचित्रको छ । यहाँ एक हल गोरु किन्नु परेमा ३० हजार रुपैयाँ लाग्छ । पुरानो मोटरसाइकल किन्नु परेमा २० हजार, पुरानो स्कुटर १५ हजार रुपैयाँ पर्छ । तर यहाँका आदिवासीका छोरीहरु भने सस्तैमा पाइन्छन् ।

बीबीसीले हालै प्रकाशित गरेको एक रिपोर्ट अनुसार त्यहाँ २ हजारदेखि ५ हजार रुपैयाँमा आदिवासीका छोरीलाई दलालहरुले शहरमा लगेर बेच्ने गरेको रहस्य खुलेको छ । यस क्षेत्रबाट कयौं आदिवासी युवती बेपत्ता पनि भएका छन् । उनीहरुलाई राम्रो रोजगारी दिने आश्वासन दिएर सहरमा लगेर दलालहरुले बिक्री गर्ने गरेको बताइन्छ । कयौं गरिब अभिभावकले रोजीरोटीका लागि छोरीलाई शहर पठाउने गरेको पाइएको छ । यसरी पठाउँदा दलालहरु हाबी हुने गरेको र उनीहरुले शहरमा रहेका देहव्यापार गिरोहलाई २ हजार देखि ५ हजार रुपैयाँ सम्ममा युवती बिक्री गर्ने गरेको बताइएको छ ।

हालै ग्रामिण क्षेत्रमा स्थानीयले चार दलाललाई पक्राउ गरे । उनीहरुलाई स्थानीय पञ्चायतमा बुझाइएको थियो । यसरी बुझाइएका दलालमध्ये कै एक एनोस कुजुरलाई पञ्चायतका सामू पेश गरिएको थियो । जिल्ला परिषद सदस्य नील जस्टिन बेक र उपमुखिया विजय एक्काको अगुवाइमा बसेको पञ्चायतमा कुजुरले आफ्नो अपराध स्वीकार गरे । मानव बेचबिखन गर्ने गिरोहबाट आफू दुई युवती बेचेबापत १० हजार रुपैयाँ लिएको उनले स्वीकार गरे ।

पोर्न स्टार प्रिया राई पनि बिग बोसमा

Friday, November 9, 2012 | comments


 गएको सस्करणमा खुलेआम  पोर्न  भिडियो निर्माता निर्माण गर्ने पोर्न स्टार सन्नी लियोनलाई सहभागि गराएको बिग   बोसले यो सिजनमा भने अर्की भारतीय मुलकी  पोर्न स्टार प्रिया राईलाई ल्याउने तयारी गरेको छ । सातामा दुई दिन सञ्चालन गर्ने तयारी गरिरहेको यस सिजनको बिग बोसको प्रस्तुती सलमान खानले गर्ने कार्यक्रममा प्रियालाई आयोजकहरुले नै कार्यक्रम हिट बनाउने भन्दै ल्याउन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । आगमन हुन लागेकी प्रिया भारतीय मूलकी प्रख्यात पोर्न फिल्मका स्टारको रुपमा चिनिदै आएकी थिइएन ।
 
भारतको नयाँ दिल्लीमा जन्मिएकी उनको वास्तविक नाम प्रिया अञ्जली राई हो। दुई वर्षको उमेरमा उनलाई अमेरिकी अभिभावकहरुले पालेका थिए। पोर्न फिल्म उद्योगमा प्रवेश गर्नुअघि उनी मोडल थिइन । यस पटकको शो पारिवारिक हुने बताइएको भए पनि टिआरपी घट्दै गएपछि पोर्न स्टारलाई निम्त्याउन लागेको हुनसक्ने अनुमान सञ्चार क्षेत्रका विष्लेषकहरुले गरेका छन ।

सन्नी लियोनले बिग बोसकै कारण बलिउड फिल्ममा समेत अभिनय गर्ने मौका पाएकी थिइन् । प्रियाको भने भविष्य के हुने हो, अहिले नै भन्न सकिने स्थिति छैन।




बेलायतकी एक महिलालाई जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने

| comments

बेलायतकी एक महिलालाई जति पटक यौन सम्पर्क गरेपनि नपुग्ने समाचार त्यहाँका पत्रपत्रिकाले प्रकाशित गरेका छन्। २४ सै घण्टा यौन सम्पर्कको बारेमा मात्र सोच्ने उनलाई यौनको प्यास नमेटिने रोग नै लागेको छ।

सारा कारमेन नामकी ति महिलाले दिनमा कम्तीमा २०० पटक यौन सम्पर्क गर्न चाहन्छिन। यौन सम्पर्क गर्न नपाउँदा उनी बेचेन रहने गरेकी छन्। चिकित्सकका अनुसार रोगका कारण उनलाई यस्तो भएको हो। चिकित्सकका अनुसार ति महिलालाई परमानेन्ट एराउजल सिन्ड्रोम भएको छ।
यस किसिमको विमारी भएका व्यक्तिको यौनाङगमा रक्तवहाव अत्यधिक रहने गर्छ।  यौनाङगमा रक्तवहाव अत्यधिक हुने कारणले यौन सम्पर्कको चाहना व्यक्तिमा तीव्र हुने गर्दछ। सारालाई पनि यस्तै भएको अनुमान चिकित्सकको छ।साराको अनुसार उनलाई २४ घण्टामा कम्तिमा २०० पटक यौन सम्पर्क गर्नुपर्छ। त्यसका लागि उनले आफैले धेरै प्रयास गरिरहेकी छन्। उनले सेक्स टोयको पनि प्रयोग गर्ने गरेकी छन्।

शिक्षकले भने, 'मसँग सेक्स गर पास गराइदिन्छु'

Wednesday, November 7, 2012 | comments

भारतको राजधानी दिल्ली स्थित मेडिकल कलेजको एक विद्यार्थीले शिक्षकसँग सेक्स गर्न नमानेपछी शिक्षकले उनलाई परिक्षामा फेल गराएका छन् । पिडित युवतीले यस विषयलाई महिला आयोगमा पुगेपछी यस घटना बाहिर आएको थियो । उनले कलेजका ती शिक्षक विरूद्ध महिला आयोगमा मुद्धा समेत दायर गरेकी छिन् । पिडित युवतीले दिएको जानकारी अनुसार कलेजको डायरेक्टरले दिन प्रति दिन फोन गरेर शारिरिक सम्बन्ध राख्न भनेर हैरान पारेका थिए । ती युवतीले डायरेक्टरसँग सम्बन्ध नराखेकै कारण आफूलाई परिक्षामा फेला गराईएको दावी गरेकी छिन् । हाल पिडित युवती एमबीबीएस सेकेन्ड सेमेस्टरमा अध्ययनरत छिन् ।

लण्डनको शोमा केलीको कर्तुत….

| comments


चर्चामा आउन विभिन्न कर्तुत गर्ने बेलायती अभिनेत्री तथा मोडेल केली ब्रुक एक शो का दौरान घोडा सार्वजनिक मञ्चमै झण्डै नांगिएर चर्तिकला देखाएकी छिन् । लण्डनमा भएको फरएभर क्रेजी नामक शो मा निकै सेक्सी भएर सुरुमा प्रस्तुत भएकी केलीले कलाको बिचमै अश्लीलता देखाइन् ।

k-3
निकै नै सेक्सी वस्त्रमा सजिएका केली आफु त नांगिइनन् तर उनीले आफुसागै मञ्चमा केही नांगा युवतीहरुलाई नचाइन् । हेरौा उक्त शो का केही रोमाञ्चक दृश्य




रत्नपार्कमा कसरि हुन्छ केटिहरुको मोल-मोलाई (भिडियो)

| comments

वियाग्रा जस्तै औषधि निर्माण अव महिलाले पनि लिन सक्छन सेक्सको आनन्द

Tuesday, November 6, 2012 | comments


अहिलेको समयमा महिलामा बढने तनाव को ठुलो कारण यौनमा असन्तुष्टि रहेको बताइन्छ । यो समस्याबाट महिलाहरुलाई मुक्ति दिलाउन भारतको एक कम्पनीले पुरुष वियाग्रा जस्तै औषधिको निर्माण गरेको छ । जसको नाम टेफिला राखिएको छ । यो औषधिले महिलामा यौन आनन्द र यौनमा रुचि बढाउनमा ठुलो सहयोग पुर्याउने छ ।
यस औषधिमा टेस्टोस्टेरोनको अधिक प्रयोग गरिएको छ । हालमा यो औषधिको मोनाश युनिवर्सिटीमा अनुसन्धान चलिरहेको छ । यो औषधि स्प्रेको रुपमा उपलव्ध हुनेट जसलाई नाकबाट लिनु उत्तम हुन्छ । यो औषधि निर्माण गर्ने कम्पनीले आफ्नो अनुसन्धानमा तीन महिलामा एक महिलाले मात्र यौन आनन्द पाउने गरेको देखाएको छ । अव यो औषधि बजारमा आएपछि कस्तो काम गर्ने हो त्यो भने हेर्न भने अभै बाकि छ ।

कुवेती केटाले नेपाली केटी संग बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क

Monday, November 5, 2012 | comments

कुवैत सिटी, २० अक्टूबर अल अनाबा दैनिक रिपोर्ट अनुसार । कुवेती केटोले नेपाली केटी संग। बच्चा र बटुवाहरूको अगाडी खुले आम योनसंपर्क गरेको कारण पुलिसले गिरफ्तारमा लिएको कुरा। कुवेतको लोकप्रिय दैनिक पत्रिका अल अनाबा दैनिकको रिपोर्टले जनाएको छ। अलअनाबा दैनिकको अनुसार यि जोडिलाइ कुवेतको खेतानश्थित एक पार्किङ गरिरहेको । अवश्थाको गाडि भित्र चुम्बन गरिरहेको बेला बच्चाहरूले देखेका थिए। र यी जोडिले बच्चाहरू लाइ देखाइ देखाइ योनकृयाकलाप गरिरहेका थिए। यिनिहरूको कृयाकलाप हेर्न त्यहाँ बच्चाहरूको भिडनै लागेको थियो। बच्चाहरूको भिडलाइ देखेर बाटो हिडिरहेका एक कुवेती बटुवाले के रहेछ भनि हेर्नजाँदा अनैतिक कृयाकलापमा लिप्त रहेका जोडिलाइ देखे । उनले उक्त जोडीलाइ हप्काएर यस्तो गर्नु राम्म्रो होइन भनि सम्झाउदा, उल्टै योन कृयाकलापमा लिप्त हुने कुवेतिले हप्काएको र झन बढि उत्तेजनात्मक कृयाकलाप गरेका कारण। उक्त कुवेती बटुवाले पुलिसलाइ फोन गरेको र पुलिसले ति जोडिलाइ रङ्गे हात गिरफ्तार गरेको थियो। गिरफ्तारी पश्चात पुलिसले गरेको चेक जाँचको क्रममा। उक्त नेपाली केटिले कुवेति केटोलाइ योन सन्तुष्टिपार्न भनि ३० के.डि. लिएको भनि स्विकारेको कुरा अलअनाबा दैनिकले लेखेको छ।


जवानी विसाउने कोठी बनेको छ गेस्ट हाउसका कोठाहरु

| comments

नेपाल को गेस्टहाउसमा भयको  योन  धन्दा  को बारेमा पुलिस ले गर्यो खुल्ला  हेर्नुहोस  १४ मिनेट भिडियो

नेपाली पोर्नस्टार बिन्दु परियारको अर्को सेक्सी भिडियो सार्बजनिक

Saturday, November 3, 2012 | comments




नेपाली पोर्नस्टार बिन्दु परियारको अर्को सेक्सी भिडियो सार्बजनिक

| comments







नाच्दा नाच्दै नांगै भिडिओ सहति

| comments

हेर्नुस विडियो 


युवतीहरुबीच कण्डम फुलाउने प्रतियोगिता

| comments


नेपालगन्ज, कात्तिक १८ - अठारौं राष्ट्रिय कण्डम दिवसका अवसरमा शनिबार नेपालगन्जमा युवतीवीच कण्डम फुलाउने प्रतियोगिता भएको छ ।
विभिन्न सामाजिक सस्थामा आवद्ध नेपालगञ्जका युवतीहरुवीच कण्डमको प्रचारप्रसारमा सहयोग पुर्याउने अपेक्षासहित शनिबार कण्डम फुलाउने प्रतियोगिता भएको छ । नेपालगञ्जको शहिद सेतु विक चोकस्थित वीच सडकमा भएको प्रतियोगितामा ९ जना युवतीको सहभागिता थियो ।  
जसमा पश्चिम ताराका रोशनी प्रथम, जुनकिरी नेपालका जयकला विक द्धितिय र आइएनएफ नेपालका कृपा चौधरी तेस्रो हुनुभयो । तेस्रो लिङ्गीको पनि सहभागिता रहेको प्रतियोगिताका विजयीलाई पुरस्कारको व्यवस्था समेत गरिएको थियो ।
दोहोरो सुरक्षाका लागि कण्डमको पहुँच बढाऔं भन्ने नाराका साथ नेपालगन्जमा पनि शनिबार १८ औं राष्ट्रिय कण्डम दिवस मनाइएको छ ।
जिल्ला एड्स समन्वय समिति लगायतका संघसस्थाको आयोजनामा नेपालगन्जमा बाजागाजासहितको भव्य र्याली निकालिएको थियो ।

गुगलमा नेपालीले सेक्स Word बढी Search गरे

Thursday, November 1, 2012 | comments


नेपालीहरू सेक्सको बारेमा कुरा गर्न अलिक अप्ठ्यारो महसुस गर्दछन्। तर एउटा तीतो सत्य के हो भने इन्टरनेटको पहुँचमा नभएका नेपालीहरू तास खेलेर फुर्सदको समय कटाउँदछन् भने इन्टरनेटको पहुँचमा भएकाहरू पोर्न साईट हेरेर समय कटाउँछन्।




गुगलमा नेपालबाट सबैभन्दा बढी खोजिने शव्दहरूमा सेक्स पनि हो। नेपालजस्तो इन्टरनेटको व्यान्थविथ कम भएको देशमा त इन्टरनेटमा पोर्नोग्राफी हेरिन्छ भने विदेशमा पोर्नको अवस्था के होला। एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ।




एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नग्राफी हेरिरहेका हुन्छन्। एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्चइन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन्। प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ।

स्तनबाटै किन आनन्द आउछ .....?

Monday, October 29, 2012 | comments


स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।

यो कुनै यौनरोग हो कि ?[यौन जिज्ञासा र समाधान]

| comments


म अविवाहित युवती हुँ। केही महिनाअघि मेरो प्रेमीसँग यौनसम्पर्क भएको थियो। त्यसपछि म सधैं यौनकै बारेमा सोच्छु र दिनहुँ हस्तमैथुन पनि गर्छु। म आफूलाई रोक्न खोज्छु तर रोक्न सक्दिनँ। उक्त सम्पर्कपछि सेतो पानी धेरै बग्छ। योनि पनि चिलाउँछ। स-साना बिमिरा पनि दे खिएको छ। सेतो पानी पहेंलो-पहेंलो देखिन्छ, मैलो (कालो), पातलो र हल्का गन्हाउने पनि हुन्छ। यो कुनै यौनरोग हो कि ? 1234 प्रेमीसँगको यौनसम्पर्क युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौन सम्पर्कका पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन। यसबाट अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने सम्भावना पनि हुन्छ। केही नभएको स्थितिमा पनि सम्बन्धको स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। तपाईंले उमेर त लेख्नुभएको छैन, तर विशेष गरेर किशोरावस्था तथा युवावस्थामा यौनसम्पर्क तथा अन्य यौनसम्बन्धी कुरामा बढी ध्यान जानु स्वाभाविक हो। त्यसमा पनि यौनसम्पर्कको अनुभव आफैंमा विशिष्ट हुन्छ। विवाहपूर्व यस्तो सम्पर्क हुँदा धेरै सोच्नुपर्ने स्थिति आउँछ नै। अर्को कुरा, हस्तमैथुन स्वाभाविक कुरा हो। यस्ता स्वाभाविक कुरालाई रोक्नुपर्ने कुनै कारण छैन। यौनरोग लागेको होला ? प्रेमी हुँदैमा यौनरोगको संक्रमण हुँदैन भन्ने होइन। यदि तपाईंको प्रेमीमा यौनरोगका कीटाणु, जीवाणु वा विषाणु छन् भने त्यो यौनसम्पर्क राख्दा तपाईंमा सर्न सक्छ। तपाईंले कन्डम प्रयोग गर्नुभएको थियो कि थिएन, उल्लेख गर्नुभएको छैन। कन्डमको प्रयोगले यौनरोगका जीवाणु सर्ने कुरावाट बच्न सकिन्छ। तपाईंले उल्लेख गर्नुभएका लक्षणहरूले प्रजनन अङ्ग वा यौनरोग भएको कुरालाई संकेत गरिरहेको छ। असुरक्षित यौनसम्पर्कपछि यस्तो देखिए शंका गर्नुपर्छ र पक्का थाहा पाउन परिक्षण गराउनुपर्छ। यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई नै यौनरोग भनिन्छ। तपाईंले प्रेमीमा यौन रोगका लक्षण देखिएको छ कि छैन विचार गर्नुपर्छ। कतिपय परिस्थितिमा यसका लक्षण नदेखिन सक्छन्। आफ्नो यौन साथीमा लक्षणहरू दे खिएका छ कि छैनन्, ध्यान दिनुहोला। लक्षणहरू तुरुन्तै देखा पर्न सक्छन् भने कहिलेकाहीं हप्तौं वा महिनौं पनि लाग्न सक्छ। यी लक्षणहरू दे खा परेर हराएजस्तो भए पनि सतर्क हुनुपर्छ, किनभने रोग भित्रभित्रै सल्किरहेको हुनसक्छ। कतिपय यौनरोगको उपचार छ र यो निकै सजिलो पनि छ। यौनरोगको समयमै उपचार नगर्दा त्यसका गम्भीर जटिलता उत्पन्न हुन सक्छन्। त्यसैले सक्दो चाँडो उपचार गराइहाल्नुपर्छ। कुनै पनि लक्षण थाहा पाउनासाथ चिकित्सकसँग सल्लाह लिनुपर्छ। तपाईं कुनै पनि अस्पताल वा स्वास्थ्य केन्द्र वा चिकित्सकको निजी क्लिनिकमा जान सक्नुहुन्छ। चिकित्सकको सल्लाहअनुसार औषधी पूरा मात्रामा खानु आवश्यक छ। चिकित्सकसँग कुराकानी गर्दा आफू संलग्न भएको कुनै पनि जोखिमपूर्ण यौन व्यवहारका बारेमा नलुकाई भन्नुपर्छ, जसले गर्दा रोगको ठीक निदान गर्न सजिलो हुन्छ तर केही भाइरसले गराउने यौनरोग जस्तै कि एचआईभी/एड्स, हर्पिस, यौनअङ्गका मुसाजस्ता यौनरोगहरू भने पूर्ण रूपमा निको हुँदैनन् तर त्यसका असरलाई कम गर्ने औषधी अहिले उपलब्ध छन् भन्ने तपाईंलाई थाहै होला। यौनसम्पर्क नै नगर्नु यौनरोगबाट बच्ने राम्रो उपाय भए पनि यो सबैका लागि व्यावहारिक हुँदैन। त्यसैले यौनसम्पर्क गर्दा कन्डमको प्रयोग नियमित तथा सही रूपमा गरी यौनरोग सर्नबाट आफू तथा अरूलाई बचाउनु उत्तम उपाय हो।

पुरुषले बढि देख्छन् सेक्सको सपना

| comments


हालैको एक अध्ययनले निकै रोचक तथ्य प्रकाशमा ल्याएको छ । अध्ययन अनुसार पुरुषहरु महिलाको तुलनामा सेक्स सम्बन्धि सपना बढि देख्छन् । उता महिलाहरु भने ऐठन पर्ने खालका तथा डराउने खालका सपना बढि देख्ने गर्छन् । क्यानडाको मन्टि्रयल विश्वविद्यालयका सोधकर्ताहरुले ११ वर्षलगाएर गरेको अध्ययन अनुसार २० देखि ३० वर्षो उमेरमा महिला तथा पुरुष दुबैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ ।

अध्ययन अनुसार सेक्सका विषयमा महिला र पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका पनि थिए । अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित सेक्सका सपना देख्छन् । धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफुलाई कसैले पछ्याएको देख्छन् । यस्तै मरेको, अपांग भएको तथा र्सपले डसेको सपना पनि महिलाले धेरै देख्छन् । महिला र पुरुष दुबैले समान रुपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेका सपना हुन् । अध्ययन अनुसार उमेर बढ्दै जाँदा सपनाका प्रकारमा पनि कम हुँदै जान्छ

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)