बिमान दुर्घटनाबाट १७ सेनाको ज्यान गयो

Saturday, November 10, 2012 | comments

२५ कार्तिक, एजेन्सी । टर्कीको दक्षिणपूर्वी सिर्त प्रान्तमा हेलिकप्टर दुर्घटनामा परी १७ जना टर्कीस सेनाको मृत्यु भएको छ । सिर्तका गभर्नर अमद आइदिनले मारिनेहरु सेनाको विशेष फोर्सका सदस्य रहेको जनाएका छन् ।

बाक्लो हुस्सु लागेको पहाडि क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको बताइएको छ । टर्कीस सेना कुर्दिस विद्रोहीविरुद्ध दक्षिणपूर्वी क्षेत्रमा सक्रिय छन् ।

खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)