२५ कार्तिक, सिन्धुली । काठमाडौमा बसेर विपक्षीले महिनाभरको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिरहेको समयमा सिन्धुली पुग्नुभएका प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भने देशलाई गतिरोधबाट बचाउन आफु तत्काल सरकार नछाड्ने बताएका छन् ।
नेपाली जनताले संविधान चाहेका भन्दै प्रधानमन्त्रीले जनपक्षीय सविधान नबनेसम्म माओवादीले सरकार नछाड्ने बताएका छन ।
सिन्धुलीको कपिलाकोटमा एकीकृत माओवादीले गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराइले अहिलेको सरकार सहमतिको बाधक नभएकाले काग्रेस एमालेलाई पनि सरकारमा सहभागि हुन आग्रह गरे । सरकारमा नआउनु हो भने पनि चुनावमा जाने सहमति गरेर मुलुकलाई निकास दिन उनले सुझाव दिए ।

Post a Comment