संखुवासभा, असोज ११ - संखुवासभाको सिद्धकाली ३ स्थित सामुदायिक भवनमा एक जना भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन । १ बर्ष अघिदेखि स्थानीय भरत खत्रीको घरमा बस्दै आएका ४५ बर्षिया मुन्ना गुप्ता मृत अवस्थामा विहीवार फेला परेका हुन् । दिउँसो ३ बजे तिर स्थानीयबासिन्दाले गुप्तालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
गुप्ता विगत १ बर्ष अघिदेखि खत्रीको घरमा बस्दै आएका थिए ।


Post a Comment