चर्चामा आउन विभिन्न कर्तुत गर्ने बेलायती अभिनेत्री तथा मोडेल केली ब्रुक एक शो का दौरान घोडा सार्वजनिक मञ्चमै झण्डै नांगिएर चर्तिकला देखाएकी छिन् । लण्डनमा भएको फरएभर क्रेजी नामक शो मा निकै सेक्सी भएर सुरुमा प्रस्तुत भएकी केलीले कलाको बिचमै अश्लीलता देखाइन् ।
निकै नै सेक्सी वस्त्रमा सजिएका केली आफु त नांगिइनन् तर उनीले आफुसागै मञ्चमा केही नांगा युवतीहरुलाई नचाइन् । हेरौा उक्त शो का केही रोमाञ्चक दृश्य
Post a Comment