शिक्षकले भने, 'मसँग सेक्स गर पास गराइदिन्छु'

Wednesday, November 7, 2012 | comments

भारतको राजधानी दिल्ली स्थित मेडिकल कलेजको एक विद्यार्थीले शिक्षकसँग सेक्स गर्न नमानेपछी शिक्षकले उनलाई परिक्षामा फेल गराएका छन् । पिडित युवतीले यस विषयलाई महिला आयोगमा पुगेपछी यस घटना बाहिर आएको थियो । उनले कलेजका ती शिक्षक विरूद्ध महिला आयोगमा मुद्धा समेत दायर गरेकी छिन् । पिडित युवतीले दिएको जानकारी अनुसार कलेजको डायरेक्टरले दिन प्रति दिन फोन गरेर शारिरिक सम्बन्ध राख्न भनेर हैरान पारेका थिए । ती युवतीले डायरेक्टरसँग सम्बन्ध नराखेकै कारण आफूलाई परिक्षामा फेला गराईएको दावी गरेकी छिन् । हाल पिडित युवती एमबीबीएस सेकेन्ड सेमेस्टरमा अध्ययनरत छिन् ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)