घरमै सुत्केरी गराउँदा मृत्यु

Thursday, November 1, 2012 | comments


दाङ, कात्तिक १६ - घरमै सुत्केरी गराउने क्रममा दाङमा एक महिलाको ज्यान गएको छ ।
दाङको पहाडी भेगमा पर्ने हाँसीपुर गाविस वडा नम्बर २ लामखोला निवासी प्रेमगाँहा मगरकी ३४ बर्षीया श्रीमती देमा गाँहा मगरको सुत्केरी हुने क्रममा घरमैज्यान गएको हो ।
बच्चा जन्मेको लामो समयसम्म पनि सालनाल नझरेपछि स्थानीय सुडेनी बोलाई उपचार गराईएको थियो ।
सालनाल झरेता पनी त्यसको केही समय पछि नै सुत्केरीको ज्यान गएको स्थानीय तुलबहादुर कुवँर मगरले जानकारी दिनुभयो। उहाका अनुसार नवजात शिशुको अवस्था सामान्य छ ।

Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)