अध्ययन अनुसार सेक्सका विषयमा महिला र पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका पनि थिए । अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित सेक्सका सपना देख्छन् । धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफुलाई कसैले पछ्याएको देख्छन् । यस्तै मरेको, अपांग भएको तथा र्सपले डसेको सपना पनि महिलाले धेरै देख्छन् । महिला र पुरुष दुबैले समान रुपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेका सपना हुन् । अध्ययन अनुसार उमेर बढ्दै जाँदा सपनाका प्रकारमा पनि कम हुँदै जान्छ
Home
INTERSTING
पुरुषले बढि देख्छन् सेक्सको सपना
पुरुषले बढि देख्छन् सेक्सको सपना
Monday, October 29, 2012 | comments
अध्ययन अनुसार सेक्सका विषयमा महिला र पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका पनि थिए । अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित सेक्सका सपना देख्छन् । धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफुलाई कसैले पछ्याएको देख्छन् । यस्तै मरेको, अपांग भएको तथा र्सपले डसेको सपना पनि महिलाले धेरै देख्छन् । महिला र पुरुष दुबैले समान रुपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेका सपना हुन् । अध्ययन अनुसार उमेर बढ्दै जाँदा सपनाका प्रकारमा पनि कम हुँदै जान्छ
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)
Post a Comment