Showing posts with label INTERESTING. Show all posts
Showing posts with label INTERESTING. Show all posts

चीनमा भयो हस्तमैथुन प्रतियोगिता (फोटोफिचर सहित)

Tuesday, December 4, 2012 | comments

यो दुनियामा प्रतियोगिता पनि कस्ता कस्ता हुन्छन् हँ ? हुँदाहुँदा निकै कठोर कानून भनिएको चीनमा समेत हस्तमैथुन प्रतियोगिता भएको छ ।

विश्व एड्स दिवसको अवसरमा एचआइभीको खतरा मुक्त यौनिक स्वतन्त्रताको उपयोग गर्न भन्दै यस्तो प्रतियोगिताको आयोजना गरिएको बताइएको छ ।
वाकाथन नाम दिइएको उक्त प्रतियोगितालाई सेक्स टोय निर्माता Aihuirun.com ले प्रायोजन गरेको हो ।
प्रतियोगितामा दश जना पुरुष प्रतियोगीहरु सहभागी थिए । प्रतियोगीहरुले आफ्नो लिंगलाई सुन्तला रंगको मगले छोपेर एक हातले हस्तमैथुन गरेका थिए । हस्तमैथुनमा लिप्त प्रतियोगीहरुका अगाडि निकै सेक्सी मोडेलहरुले विभिन्न यौन खेलौनाहरुको साथमा नाच देखाएका थिए । प्रतियोगिता ग्वाङ्डोङ प्रान्तको सेन्झेन सहरमा सम्पन्न भएको हो ।



पशुपति र स्वयम्भुका बाँदर सेक्सी रे !

Friday, November 30, 2012 | comments

१५ मंसिर, काठमाण्डौं । पुशपति र स्वयम्भु क्षेत्रमा रहेका बाँदर सेक्सी भएको पाईएको छ । त्यहाँका बाँदरले केटी मान्छेलाई देखेर झन्टने वा हस्तमैथुन गर्ने गरेको पाइन्छ ।

बाँदरविद डा. मुकेश चालिसेका अनुसार बाँदरले मानिसले जस्तै स्वास्नी फेर्ने गरेका छन् । कतिपय जातका बाँदर्नीले पनि लोग्ने फर्ने गरेका छन् । तर बाँदरले कहिल्यै पनि बलात्कार भने नगर्ने चालिसेले बताएका छन् । उनीहरुले आफ्नो जातमा बेइमान नगर्ने, समूहनेता आफ्नो समूहप्रति उत्तरदायी रहने, समूहमा बदमासी गर्ने तह लागेर छोड्ने साथै संस्मरणका आधारमा समूहको हितमा लगाउने गर्दछन् ।
त्यस्तै बाँदरले कुनै बाँदर्नी रजस्वलाको समयमा छे र गर्भाधानको समय आएको छ भन्ने कुरा सुँघेर पत्ता लगाउने र यौन सम्पर्क राख्ने गरेको खबर सौर्य दैनिकले छापेको छ ।
अहिलेका बाँदर आइसक्रिम, चाउचाउजस्ता कृत्रिम आहारमा पल्किन थालेको बाँदर विद चालिसेले बताए ।

होसियार, चुरोट खानेको दिमाग कुहिन्छ

Wednesday, November 28, 2012 | comments

लण्डनको किङ्ग्स कलेजमा शोध गरिहरहेका वैज्ञानिकहरुले भनेका छन्, चुरोट खाने व्यक्तिहरुको स्मरणशक्ति, सिक्ने र तार्किक कुरा गर्ने क्षमता नष्ट हुन्छ । जसका कारण उसको दिमाग कुहिन्छ ।

५० वर्षभन्दा माथिका करिव ८ हजार ८ सयमा गरिएको शोधमा उच्च रत्तचाप र मोटोपनका कारण पनि दिमागमा थोरै असर पर्ने पत्ता लागेको छ । जीवनशैलीको प्रभाव दिमाग र शरीर दुबैमा पर्ने बैज्ञानिकहरुले बताएका छन् । किङ्ग्स कलेजका वैज्ञानिकहरुको यो शोध हालै मात्र ‘एक जर्नलमा छापिएको छ ।
समाचारमा जनाइए अनुसार शोधका क्रममा ५० वर्षभन्दा माथिल्लो उमेरका मानिसहरुको स्वाथ्य र रहनसहनको आँकडा जंकलन गरियो र केही मामुली अभ्यासका आधारमा दिमागको परिक्षण गरियो । पहिलो परीक्षणको ४ वर्षपछि र फेरि ८ वर्षपछि सबैको जाँच गरिएको थियो । त्यसक्रममा प्रदर्शनको सीधा सम्वन्ध चुरोटसँग जोडिएको देखियो ।
बेलायतस्थित अल्जाइमर रिसर्जका डाक्टर साइमन रिड्लेले भनेका छन्-’पहिला गरिएको शोधले धुम्रपान र उच्च रत्तचापको सीधा सम्वन्ध विर्सने रोगसँग जोडिएको छ ।’
अल्जाइमर सोसाइटीका अनुसार ६५ सालभन्दा बढी उमेरका हरेक तीन मध्ये एक व्यक्तिमा विर्सने सम्वन्धी रोग हुनसक्छ । तर, यसलाई कम गर्न धेरै प्रयास गर्न सकिनेछ । सन्तुलित आहार, वजन नियन्त्रण, नितमित व्यायाम, रक्तचाप र कोलस्ट्रोलको नियमित परीक्षण र धुम्रपान नगर्नेले दिमागमा हुने क्षति नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

विद्यासँग सुहागरातका लागि सिद्धार्थले सजाए फ्ल्याट

| comments


मुम्बई, मंसिर १३ (एजेन्सी) - चर्चित व्यापारी बलिउड हिरोइन विद्या वालनसँग बिहेको प्रसंगले निक्कै उत्साहित छन्। विद्यालाई भित्र्याउन सबैखाले तयारी उनले पूरा गरिसकेका छन्। विद्या वालनलाई गिफ्टमा दिएको जुहुमा रहेको फ्ल्याटमा विद्यासँग वैवाहिक जीवन विताउन उनले पूरै फर्निचर फेरेका छन् भने इन्टेरियर पनि नयाँ रुपमा सजाएका छन्। विद्यासँग यो फ्ल्याट गत वर्ष सिद्धार्थले विद्या वालनलाई उपहारका रुपमा दिएका थिए। यो अपार्टमेन्टको मूल्य १४ करोड रुपियाँ परेको थियो। विद्यालाई बैबाहिक जीवनमा स्वागत गर्नका लागि उनी यसअघि नै यही फ्ल्याटमा रहँदै आएका थिए।

३४ वर्षीया विद्या डर्टी पिक्चरबाट राष्ट्रिय पुरस्कार पाउन सफल हिरोइन हुन्। फरक अभिनयका कारण चर्चामा रहेकी विद्याको परिणिता, पा, मुन्नाभाइजस्तफ फिल्महरु सुपरहिट छन्।

सिद्धार्थ युटिभी मोसन पिक्चर्सका प्रमुख कार्यकारी अधिकृत हुन्। यो जोडी लामो समय प्रेममा रह्यो।

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)