मृत्यु मिति पत्ता लगाउने हो ? अब रगत परीक्षणबाट कहिले मर्ने थाहा हुने

Thursday, November 22, 2012 | comments

एजेन्सी ।
बैज्ञानिकहरुले पशुपन्छिको मृत्यु कहिले हुन्छ भन्ने कुरा रगतबाट पत्ता लगाएका छन । यति मात्र है बैज्ञानिकहरुले मानिसको मृत्यु समेत रगत परिक्षणबाटै पत्ता लगाउने सकिने दावी गरेका छन ।
रगतका आधारमा पन्छिको आयु पहिचान गर्न सफल भएपछि वैज्ञानिकहरुले मानिसको आयु पनि पत्ता लगाउन सक्ने दावी गरेका हुन । मानिसको बायोलोजिकल उमेर रगतबाट पत्तालाग्ने बैज्ञानिकहरुको दावी छ । उनीहरुले टेलोमिरसलाई मानक मानेर मानिसको आयु पहिचान गर्न सक्ने प्रविधिको विकास गरेको बताए ।

टेलोरिसककै आधारमा मानिसले आफू कति उमेरसम्म बाच्न सक्ने हो थाहा पाउने छन् । यो प्रविधि अनुसार बेलायतको एक कम्पनीले अब ४ सय पाउन्ड स्टर्लिङमा आफु बाँच्ने उमेर पत्ता लगाइदिने सुविधा थाल्ने भएको छ ।
युनिभर्सिटी अफ इस्ट एङ्लियाका डेभिड रिचार्ड्सनका अनुसार टेलोमिरसका आधारमा मानिसहरु कति बाच्छन् भन्ने पहिचान पत्तालाग्न सक्ने देखिएको हो ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)