७ मंसिर, एजेन्सी ।
भारत सोनापति जिल्लामा एक १६ वर्षिय किशोरीले प्रेमीको लागी आफ्नै आमाको हत्या गरेकी छिन । मारिएकी एक महिलाको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले उनकै छोरीले २३ वर्षे प्रेमिको लहैलहैमा आफ्नै आमाको हत्या गरेको पत्ता लगाएको हो ।
बिवाहीत २३ वर्षे युवकसँग प्रेममा परेकी किशोरीले आमाले छुटाउन खोजेपछि आफ्नै आमाको हत्या गरि नालिमा फालेकी हुन । हत्यागरि नालिमा फालीएकी महिलाको हत्या भएको १० दिनपछि प्रहरीले छोरीको संलग्नता पुष्टि गरेको हो ।
किशोरीको मामाले अचानक उनी गायव भएपछि खोजी सुरु गरेका थिए। त्यसपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा किशोरी र उनका प्रेमिकाले दुईथरी कुरागरेपछि यस्तो पत्तालगाएको हो । हत्यापछि किशोरीले शरिर छिटो कुहाउनको लागी आमाको शरीरमा नुन दलेर फालेको समेत स्विकारेकी छिन ।

Post a Comment