काठमाडौ, कात्तिक ४ । दशैंको बिदा सुरुभए संगै राजधानी सुनसान बन्दै गएको छ । दैनिक झन्डै ४ हजार सवारिसाधन बाहिरिने गरेका छन् । आज शनिबार सार्वजनिक बिदा भएकाले पनि अरुदिनको तुलनामा घर फर्किनेको भिडलागेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यो बेलामा कलंकी, कोटेश्वर , बल्खु नाकाबाट दैनिक १ लाख ५० हजार यात्रु बाहिरीने गरेका छन् । यातायात व्यवसायीले मनपरि भाडा असुल्ने गरेको यात्रिहरुको गुनासो आएपनि समितिले भने त्यस्तो नभएको बताएका छन् ।
भिडियो खबर तथा जानकारी
पेट मिचिमिची हास्नुहोस !!
हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो
Om Shanti Om - Parody (Nepali)



Post a Comment