अमेरिकी कम्पनीले जुत्ताबाट बुद्धको तस्वीर हटायो

Monday, September 24, 2012 | comments


८ असोज, काठमाडौं । विश्व ‘अमेरिकी आइकन सु डिजाइन कम्पनीले जुत्तामा लोगोका रुपमा प्रयोग गरिएको गौतम बुद्धको तस्वीर हटाएको छ । नेपाल सरकारले पत्र पठाएपछि अमेरिकी कम्पनीले जुत्तामा बुद्धको तस्वीर प्रयोग गर्न बन्द गरेको छ । नेपालका राष्ट्रिय विभूतिको अपमान गरेको भन्दै सरकारले भदौ २१ गते पत्राचार गरेको थियो । कम्पनीले जुत्ताबाट बुद्धको चित्र हटाउने हटाएको जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)