यौन सम्पर्कका ८ अनौठा नियम

Thursday, September 27, 2012 | comments

विश्वका हरेक देशमा आ आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ यौन सम्पर्कको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ । अझ केही देशले यौन सम्पर्कको विषयमा केही त्यस्ता परम्पारगत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँहामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् । लौ जान्नुहोस् यौन सम्पर्कका यी अनौठा ८ नियम :


१. बोलिभियाको सान्ता क्रुजमा कुनैपनि पुरुषलाई कुनै महिलाका आमाछोरीसँग एकैपटक यौन सम्पर्क गर्न कानुनी रुपमा छुट छ ।

२. अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग यौन सम्पर्क गर्नु कानुनी अपराध मानिन्छ चाहे त्यो विवाहको पहिलो रात किन नहोस् ।

३. कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र यौन सम्पर्क गर्न छुट छ । तर आफ्ना पतिसँग यौन सम्पर्क गर्दापनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ ।

४. बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिला विरामीको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ ।

५. केही मध्यपूर्वी देशहरुमा एक स्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कोइ पुरुषले भेडासँग यौन सम्पर्क गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ ।

६. लेबनानमा पुरुषलाई पशुका साथ यौन सम्पर्क गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कोइ पुरुषले भाले पशुसँग यौन सम्पर्क गरेको पाइएमा उसलाई मृत्युदण्ड समेतको सजाय हुन्छ ।

७. अमेरिकाको नेवादामा कण्डम विना यौन सम्पर्क गर्नु कानूनी अपराध मानिन्छ ।

८. भर्जिनियाको रोम्बोचमा यौन सम्पर्कका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)