नेपाली युवाले बनाए बिद्युतीय मतदान मेसिनसमाज सुहाउँदो र सस्तो पनि

Tuesday, November 6, 2012 | comments


२१ कात्तिक, काठमाडौं ।
मुलुकमा चुनावको चर्चा भइरहेका
बेला दुई नेपाली युवाले
मतदानका लागि विद्युतीय मेसिन
बनाएका छन् ।
राम-लक्ष्मण दाजुभाई अर्थात
रामप्रसाद रिमाल र
लक्ष्मणप्रसाद रिमालले विद्युतीय
मेसिन बनाएका हुन् । उनीहरुले
मंगलबार प्रधानमन्त्री डा.
बाबुराम भट्टराईलाई
भेटी आफूहरुले बनाएको विद्युतिय
मेसिनबारे जानकारी गराए ।
नेपाली युवा बैज्ञानिकहरुले
बनाएको विद्युतीय मेसिनबाट
नमुना मतदान
गरेपछि प्रधानमन्त्री भट्टराईले
यसको प्रयोगबारे सरकारले
आवश्यक छलफल गर्ने आश्वासन दिए

करिव २
वर्ष
नेपाली समाजको अध्ययन गरेर
मेसिन निर्माण गरिएको र
नेपालका लागि उपयोगी हुने
उनीहरुको दावी छ । रामप्रसादले
भने-’हामीले
नेपालको परिवेशअनुसार नै मेसिन
निर्माण गरेका छौं ।’
नेपाली मतदाताको शिक्षाको
अबस्था लगायतको अध्ययन
गरि मेसिन बनाइएको उनले बताए
। विद्युतीय मेसिनमा भोट
गर्दा यसअघि हुने गरेको जस्तै
स्वस्तिक छाप लगाउने व्यवस्था छ
। विभिन्न दलको निर्वाचन चिन्न
भएको बोर्डमा रहेको कुनै एक
चिन्हमा विद्युतीय मेसिनसँग
जोडिएको स्वस्तिक छाप
लगाएपछि तपाईको मतदान सफल
भयो भन्ने सन्देश आउँछ ।
मेसिनमा मतदान गर्दा रद्द नहुने
तथा एकको नाममा अर्कोले
मतदान गर्न नसक्ने
जस्ता सुविधा छन् । आफूहरुले
अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर२१ कात्तिक, काठमाडौं ।
मुलुकमा चुनावको चर्चा भइरहेका
बेला दुई नेपाली युवाले
मतदानका लागि विद्युतीय मेसिन
बनाएका छन् ।
राम-लक्ष्मण दाजुभाई अर्थात
रामप्रसाद रिमाल र
लक्ष्मणप्रसाद रिमालले विद्युतीय
मेसिन बनाएका हुन् । उनीहरुले
मंगलबार प्रधानमन्त्री डा.
बाबुराम भट्टराईलाई
भेटी आफूहरुले बनाएको विद्युतिय
मेसिनबारे जानकारी गराए ।
नेपाली युवा बैज्ञानिकहरुले
बनाएको विद्युतीय मेसिनबाट
नमुना मतदान
गरेपछि प्रधानमन्त्री भट्टराईले
यसको प्रयोगबारे सरकारले
आवश्यक छलफल गर्ने आश्वासन दिए

करिव २
वर्ष
नेपाली समाजको अध्ययन गरेर
मेसिन निर्माण गरिएको र
नेपालका लागि उपयोगी हुने
उनीहरुको दावी छ । रामप्रसादले
भने-’हामीले
नेपालको परिवेशअनुसार नै मेसिन
निर्माण गरेका छौं ।’
नेपाली मतदाताको शिक्षाको
अबस्था लगायतको अध्ययन
गरि मेसिन बनाइएको उनले बताए
। विद्युतीय मेसिनमा भोट
गर्दा यसअघि हुने गरेको जस्तै
स्वस्तिक छाप लगाउने व्यवस्था छ
। विभिन्न दलको निर्वाचन चिन्न
भएको बोर्डमा रहेको कुनै एक
चिन्हमा विद्युतीय मेसिनसँग
जोडिएको स्वस्तिक छाप
लगाएपछि तपाईको मतदान सफल
भयो भन्ने सन्देश आउँछ ।
मेसिनमा मतदान गर्दा रद्द नहुने
तथा एकको नाममा अर्कोले
मतदान गर्न नसक्ने
जस्ता सुविधा छन् । आफूहरुले
अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर
नै मेसिन
बनाएको दावी उनीहरुको छ ।
करिव ४० हजारमा मेसिन
बनेको मेसिन बिदेशमा निर्मित
मेसिनभन्दा निकै
सस्तो भएको रिमालले बताए ।
नेपालको निर्वाचन आयोगले
आगामी निर्वाचनमा सवै
बुथमा मेसिनको प्रयोगबाट भोट
खसाउने तयारी गरिरहेको छ ।
प्रधानमन्त्रीको आश्वासनपछि
नेपाली युवा अन्वेषकहरु उत्साहित
भएका छन् ।
नै मेसिन
बनाएको दावी उनीहरुको छ ।
करिव ४० हजारमा मेसिन
बनेको मेसिन बिदेशमा निर्मित
मेसिनभन्दा निकै
सस्तो भएको रिमालले बताए ।
नेपालको निर्वाचन आयोगले
आगामी निर्वाचनमा सवै
बुथमा मेसिनको प्रयोगबाट भोट
खसाउने तयारी गरिरहेको छ ।
प्रधानमन्त्रीको आश्वासनपछि
नेपाली युवा अन्वेषकहरु उत्साहित
भएका छन् ।
२१ कात्तिक, काठमाडौं ।
मुलुकमा चुनावको चर्चा भइरहेका
बेला दुई नेपाली युवाले
मतदानका लागि विद्युतीय मेसिन
बनाएका छन् ।
राम-लक्ष्मण दाजुभाई अर्थात
रामप्रसाद रिमाल र
लक्ष्मणप्रसाद रिमालले विद्युतीय
मेसिन बनाएका हुन् । उनीहरुले
मंगलबार प्रधानमन्त्री डा.
बाबुराम भट्टराईलाई
भेटी आफूहरुले बनाएको विद्युतिय
मेसिनबारे जानकारी गराए ।
नेपाली युवा बैज्ञानिकहरुले
बनाएको विद्युतीय मेसिनबाट
नमुना मतदान
गरेपछि प्रधानमन्त्री भट्टराईले
यसको प्रयोगबारे सरकारले
आवश्यक छलफल गर्ने आश्वासन दिए

करिव २
वर्ष
नेपाली समाजको अध्ययन गरेर
मेसिन निर्माण गरिएको र
नेपालका लागि उपयोगी हुने
उनीहरुको दावी छ । रामप्रसादले
भने-’हामीले
नेपालको परिवेशअनुसार नै मेसिन
निर्माण गरेका छौं ।’
नेपाली मतदाताको शिक्षाको
अबस्था लगायतको अध्ययन
गरि मेसिन बनाइएको उनले बताए
। विद्युतीय मेसिनमा भोट
गर्दा यसअघि हुने गरेको जस्तै
स्वस्तिक छाप लगाउने व्यवस्था छ
। विभिन्न दलको निर्वाचन चिन्न
भएको बोर्डमा रहेको कुनै एक
चिन्हमा विद्युतीय मेसिनसँग
जोडिएको स्वस्तिक छाप
लगाएपछि तपाईको मतदान सफल
भयो भन्ने सन्देश आउँछ ।
मेसिनमा मतदान गर्दा रद्द नहुने
तथा एकको नाममा अर्कोले
मतदान गर्न नसक्ने
जस्ता सुविधा छन् । 

आफूहरुले
अन्तराष्ट्रिय मापदण्ड पूरा गरेर
नै मेसिन
बनाएको दावी उनीहरुको छ ।
करिव ४० हजारमा मेसिन
बनेको मेसिन बिदेशमा निर्मित
मेसिनभन्दा निकै
सस्तो भएको रिमालले बताए ।
नेपालको निर्वाचन आयोगले
आगामी निर्वाचनमा सवै
बुथमा मेसिनको प्रयोगबाट भोट
खसाउने तयारी गरिरहेको छ ।
प्रधानमन्त्रीको आश्वासनपछि
नेपाली युवा अन्वेषकहरु उत्साहित
भएका छन् ।
Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)