अफगानिस्तानमा दुई नेपाली गोर्खा सैनिकको गोलि हानी हत्या( भिडियोसहित )

Wednesday, October 31, 2012 | comments


कार्तिक १५ । बेलायती गोर्खा सैनिकमा कार्यरत २ जना नेपाली सैनिकको अफगानिस्तानमा हत्या भएको छ । हत्या भएका दुबै नेपाली गोर्खा सैनिक पहिलो बटालियनमा कार्यरत थिए । अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तको नहर ए-सराजमा स्थानीय प्रहरीको पोशाक लगाएका व्यक्तिले मंगलबार उनीहरुको हत्या गरेको बेलायती सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । तर उनीहरुको परिवारलाई भने जानकारी गराईसकेको बेलायती सञ्चार माध्यमले जनाएका छन् । बेलायती रक्षा मन्त्रालयले गोर्खाली सैनिकको हत्याप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।




Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)