Showing posts with label Information. Show all posts
Showing posts with label Information. Show all posts

चर्चित नेपाली यौन काण्ड

Tuesday, December 4, 2012 | comments

पूर्व मिस नेपाल जेनिशा मोक्तानको भनिएको भिडियो सार्बजनिक भएपछि सुरु भएको अस्लिल भिडियो सार्बजनिक हुने क्रम बढ्दो छ | Youtube बाहेक सित्तैमा भिडियो upload गर्न मिल्ने विभिन्न साइटहरुमा हिजो आज नेपाली अस्लिल भिडियो प्रसस्त भेट्न सकिन्छ | अरुको देखासिकी गर्ने, कस्तो हुने रैछ त भनेर सेक्स गरेको भिडियो खिच्ने गरेको देखिन्छ | एक साथीले हेर त त्यो हामी फलानो ठाउँ बस्दा चिनेको दिदि हुनु हुन्थ्यो नि हो त्यो दिदि त विदेश जानु भएको थियो, त्यो दिदीको एउटा केटा संग सम्भोगरत (Having Sex) भिडियो नेट मा रैछ | टन्नै हल्ला भएको छ यार |
अचम्ममा परियो | सोच्दै नसोचेको कुरा सुनियो देखियो | कुरा बुझ्दा केटाको मोबाइल बाट खिचेको उक्त भिडियो उसको साथीले पाएर अरुलाई पनि ट्रान्सफर गरेछ र नेट मा पनि आएछ |
अहिले उनलाई मान्छेको अगाडी मुख देखाउन सम्म लाज लागेको छ र नेपाल नै आउन सकेकी छैनन |
निक्कै नै भएको नेपाली केटि मुना श्रेष्ठले आफ्नो केटा साथीलाई webcam मार्फत आफ्नो नाङ्गो शरीर देखाउनाले उनलाई निक्कै गाह्रो भएको थियो | आफ्नो भिडियो इन्टरनेट मार्फत सार्बजनिक भएपछि उनले सबै संग यो भिडियो हटाउनको लागि आग्रह पनि गरेकी थिइन | धेरै नेपालीले उनलाई सहयोग गरे तापनि अझ सम्म उनको भिडियो हटेको छैन |
माया बजिन, आफुलाई नेपाली भन्दै अस्लिल फ्लिमको नायीका (पोर्न स्टार) बन्ने दौड धुप मा लागेकी एक महिलाले आफुले थुप्रै अस्लिल फ्लिम हरु खेलिसकेको बताउछिन |
नायिका नम्रता श्रेष्ठको यौन काण्डले पनि ठुलै चर्चा लियो | डिजे तान्त्रिक संग सम्भोगरत भिडियो सार्बजनिक भए पछि उनले निक्कै आलोचलना खेप्नु पर्यो | यति मात्र होइन एउटै फ्लिम बाट चर्चित भै सकेकी उनले फ्लिम लाइन बाटै बाहिरिनु पर्यो |
क्याम्पियन कलेजको काण्ड होस् या गोदावरीको साली भेना काण्ड | यी सबैले नेपालीहरु किन यति धेरै समाजमा नपच्ने कार्य हरु गरिरहेका छन् किन आफ्नो इज्जतको ख्याल गदैनन भन्ने प्रस्न उठ्न थालेको छ |
मोबाइल बाट पनि सजिलै खिच्न सकिने र प्राय सबैको हातमा मोबाइल हुने हुनेले हिजो आज यस्ता भिडियो हरु नेपालीहरु बढी पाउन थालिएको हो | यसरि समाजमा नपच्ने कुराहरु बाहिर प्रकाशमा ल्याएर आफ्नो इज्जत मा दाग लगाउनु र समाज बाट अपहेलित भै आत्मा हत्या सम्म गनु पर्ने स्थिति पनि कतिपयको लागि बन्ने गरेको देखिएको छ |
त्यसैले यस्ता कार्य हुन बाट बच्न जरुरि छ |
केहि नेपाली का यौन काण्डहरु यस्ता छन्........
अस्लिल तस्बिर तथा भिडियो सार्बजनिक गरिएका काण्डहरु



श्रीषा कार्की को नाङ्गो तस्बिर पत्रिका मा प्रकाशित भए पछि उनले आत्महत्या नै गरिन | प्राप्त जानकारी अनुसार उनले भैसेपाटी घर मा झुन्डेर प्राण त्याग गरेकी थिइन |



प्रकाश ओझा र ज्योति खड्का को भिडियो तथा फोटो सम्बन्धि यौन काण्ड
प्रकाश ओझाले ज्योति खड्काको नुहाउदै गरेको बेलाको नग्न तस्बिर देखाएर प्रकाश ओझाले अस्लिल भिडियो बनाएको भन्दा मुद्दा परे पछि प्रकास ओझा जेल सम्म परेका थिए | हास्य गायक बाट चर्चित भएका उनले कान्तिपुर टेलिभिजनमा तिते करेली नामक टेली सृंखला चलाउने गर्दथे | यो भिडियोमा ज्योति खड्का लाइ मात्र देख्न सकिन्छ प्रकाश ओझा को भने अनुहार देख्न सकिन्न |


नम्रता र डिजे तान्त्रिक को यौन काण्ड
यो काण्ड ले नेपाली सामु निक्कै चर्चा पायो | साहेद यति चर्चामा आएको नेपाली यौन काण्ड यो मात्रै होला | भनिन्छ नम्रता र डिजे तान्त्रिकको सम्बन्धको बारेमा तान्त्रिकको श्रीमतीले बारेमा थाहा पाएर यो भिडियो सार्बजनिक गरेको हो रे | भिडियोमा तान्त्रिक को भन्दा पनि नम्रताको अनुहार प्रस्ट देख्न सकिन्छ र भिडियो लुकेर खिचेको नभई सहमतिमा नै खिचेको जस्तो देखिन्छ |






सभासद यौन काण्ड
संबिधान बनाउन भनेर चुनेर पठाएका केहि सभासद संबिधान सभा को अबधि भर यौन कार्यमा धेरै समय लिप्त भए | एक सभासद लाइ त यौनकर्मी संग यौन क्रिया मा लिप्त रहदा रहदै पक्राउ गरिएको थियो |
सभासद् निरु दर्लामीले त दर्जन बढी पुरुष सभासद्हरूसँग ओछ्यान साझेदारी गर्नेसम्मको हर्कत गरिन्। दर्लामीले महाभारतकालीन द्रौपतीलाई पनि माथ गरिन् भने उपेन्द्र यादवले रेणु यादवलाई विदेश भ्रमणदेखि पार्टीका सामान्य कार्यक्रममा लैजान कहिल्यै छुटाएनन् । 

पुजा लामा को यौन काण्ड 
पूजा लामा एक चर्चित मोडल थिइन, चर्चामा आउन बेला बेलामा चाहिने नचाहिने कार्य गर्ने गर्छिन | मोडल बन्न आउने सुरुकै बेलामा टपलेस तस्बिर खिचेर हंगामा मच्चायेकी थिइन | कुन्नि के कुराले हो गर्दा उनले एकपटक आत्महत्याको प्रयास पनि गरेकी थिइन रे | पछिल्लो समयमा उनको सम्भोगरत भिडियो सार्बजनिक भएकोले हतार मै बिहेको नाटक सम्म गर्नु पर्यो | कतार गएर मुस्लिम बनेकि उनि केहि समय अघि देखि नेपाल मा बुद्ध धर्ममा लागेकी छिन रे |



क्याम्पियन कलेज यौन काण्ड 
क्याम्पियन कलेजको यौन काण्ड ले पनि एक ताका निक्कै नै चर्चा पाएको थियो | मोबाइल बाट खिचेको भनिएको त्यो भिडियो एकताका प्राय: सम्पूर्ण बिद्यार्थी हरुको मोबाइलमा थियो | सुनिन्थ्यो ती विद्यार्थी इंडिया पढ्न गएका थिए रे तर त्यहाँ पनि उनीहरुले निक्कै हेला र तिरस्कार सहनु पर्यो र अपमानित हुनु पर्यो | 

धरानको नर्सको भन्दै एउटा भिडियो पनि केहि समय अगाडी चर्चामा आएको थियो | 

यसरि सम्भोगरत दृश्य बाहिर आएपछि मानिशहरु कसरि अरुको सामु मुख देखाएर हिड्छन होला ?? यस्तै सम्भोगका भिडियो प्रकासित भए पछी उक्त व्यक्तिको जिबनमा परेको असर बारे केहि थाहा छ भने कमेन्ट मा लेख्न सक्नु हुन्छ |

हाम्रो उदेश्य यहाँ पोर्न भिडियोको बारेमा जानकारी दिएर कसैको जिबनको बारेमा लेख्नु भने होइन, त्यसलाई अझ चर्चाको शिखरमा पुर्याउनु होइन | सम्भोग जसले पनि गर्दछ त्यो नौलो कुरा होइन तर यसरि सम्भोग गरे \ गर्यो भनेर भिडियो सार्बजनिक गर्नु र अस्लिल तस्बिरहरु प्रकाशन गर्नु यो नेपाली समाजको लागि अपाच्य कुरा हो | समाज बाट यस्ता कुकार्य हरु हटोस र यस्ता कार्य गर्नाले समाजले ति व्यक्तिहरुलाइ कुन तरिकाले हेर्छ त्यसको विचार गर्नु र आफ्नो जिबन राम्रो संग बच्न सक्नुहोस र समाज भन्दा तल गिरेर बाच्न नपरोस भन्ने मात्र हो |
 

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)