पुरुषसँग बोल्दा पनि तात्छ महिलाको शरीर

Tuesday, October 23, 2012 | comments

पुरुषसँग भेटेर कुरा मात्रै गर्दा पनि महिलाको अनुहार चम्किलो हुने र शरीरको तापक्रम बढ्ने अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । स्कटल्याण्ड सेन्ट एन्ड्रयूज विश्वविद्यालयका शोधकर्ताले पुरुषसँग यौन सम्बन्ध नराखेर पनि महिलाको अनुहारको तापक्रम बढ्ने अनुसन्धानका क्रममा देखिएको छ । अध्ययनका क्रममा महिलाले पुरुषलाई भेटेका बेला अध्ययन टोलीले थर्मल ईमेजिङको प्रयोग गरेका थिए । अध्ययनका क्रममा टोलीले पुरुषसँग भेटेका बेला महिलाको हात, छाती र अनुहारको तापक्रम नापेका थिए ।

Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)