Showing posts with label योन जानकारी. Show all posts
Showing posts with label योन जानकारी. Show all posts

महिलामा यौन चाहना सबैभन्दा बढि यस दिन हुन्छ ...

Saturday, November 10, 2012 | comments

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ र ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् ।

सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ ।

अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ ।

यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ ।

अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

वियाग्रा जस्तै औषधि निर्माण अव महिलाले पनि लिन सक्छन सेक्सको आनन्द

Tuesday, November 6, 2012 | comments


अहिलेको समयमा महिलामा बढने तनाव को ठुलो कारण यौनमा असन्तुष्टि रहेको बताइन्छ । यो समस्याबाट महिलाहरुलाई मुक्ति दिलाउन भारतको एक कम्पनीले पुरुष वियाग्रा जस्तै औषधिको निर्माण गरेको छ । जसको नाम टेफिला राखिएको छ । यो औषधिले महिलामा यौन आनन्द र यौनमा रुचि बढाउनमा ठुलो सहयोग पुर्याउने छ ।
यस औषधिमा टेस्टोस्टेरोनको अधिक प्रयोग गरिएको छ । हालमा यो औषधिको मोनाश युनिवर्सिटीमा अनुसन्धान चलिरहेको छ । यो औषधि स्प्रेको रुपमा उपलव्ध हुनेट जसलाई नाकबाट लिनु उत्तम हुन्छ । यो औषधि निर्माण गर्ने कम्पनीले आफ्नो अनुसन्धानमा तीन महिलामा एक महिलाले मात्र यौन आनन्द पाउने गरेको देखाएको छ । अव यो औषधि बजारमा आएपछि कस्तो काम गर्ने हो त्यो भने हेर्न भने अभै बाकि छ ।

नेपाली पोर्नस्टार बिन्दु परियारको अर्को सेक्सी भिडियो सार्बजनिक

Saturday, November 3, 2012 | comments




नेपाली पोर्नस्टार बिन्दु परियारको अर्को सेक्सी भिडियो सार्बजनिक

| comments







नाच्दा नाच्दै नांगै भिडिओ सहति

| comments

हेर्नुस विडियो 


भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)