नायिका पुजना बिबाह अघि नै २ सन्तान स्याहार्दै

Friday, October 19, 2012 | comments

नायिका तथा मोडल पुजना प्रधान 'स्त्री' अध्यात्मिक बाटोमा लागेपछि के गर्दै होलिन् ? चिन्ने, जान्नेका लागि चासोको विषय हुनसक्छ । अभिनयमा उनको उपस्थिती पातलिएको छ । साथीसंगीसँग भेटघाट पनि कम गरेकी छन् । त्यसो भए पुजनाको दिन कसरी बितिरहेको छ त ? यसैसाता साताब्यापी वैद्यनाथ भ्रमणबाट फर्केकी पुजनाले भनिन्, 'मेरो पुरै समय धर्मकर्ममै बितिरहेको छ । चलचित्रको कामबाट पुरै फुर्सदमा छु अहिले ।' चार वर्ष अघि ग्ल्यामर्स क्षेत्रबाट एक्कासी 'जय संगत' नामक संस्थामार्फत अध्यात्मिक बनेकी पुजनाको अभिनय दिन दिनै पातलिँदै गएको छ । पुजना भन्छिन्, 'अभिनयको लागि अफर नआएर नगरेकी होइन, मन नभएर हो' हुन पनि हो । उनले भनेजस्तै पुजनालाई नायिका लिएर चलचित्र निर्माण गर्ने...

Share this article :

Post a Comment

भिडियो खबर तथा जानकारी

पेट मिचिमिची हास्नुहोस !!

हेर्नुहोस नेपाली ओम सान्ति ओम कमेडी भिडियो

Om Shanti Om - Parody (Nepali)