वलिउड नायक सैफ अलि खानसँग १६ अक्टुबरमा विवाह बन्धनमा वाधिएपछि पनि नायिका करिना कपुरले आफ्नो थर परिवर्तन नगर्ने भएकी छिन् ।करिनाले विहेपछि प्रदर्शनमा आउन लागेका उनी अभिनित सिनेमामा कपुर नै लेख्ने बताइएको छ । इस्लाम धर्म अनुसार विवाह गरेतापनि करिनाले आफ्नो नामको पछाडि खान नलेख्ने भएकी हुन् ।
करिना कपुर अभिनित पछिल्लो चलचित्रकी निर्देशक रीमा कागतीले यो कुराको जानकारी गराएकी हुन् । उनले आफ्नो चलचित्रमा करिनाको थर कपुर नै लेखिने बताएकी हुन् ।


Post a Comment